श्याम र राम स्कुल जाँदा बाटोमा गफ गर्दै—
श्यामः अँ हिजो मैले अनौठो कुरा देखेँ नि ।
रामः के हो त्यस्तो अनौठो कुरा ?
श्यामः मैले हिजो कुखुराले अण्डा पारेको देखेँ नि ।
रामः यस्तो सानो कुरा पनि सुनाउने हो ?
श्यामः के को सानो कुरा ? सक्छस् भने तँ पारेर देखा त ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













