• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नागरिकता नियमावली पारित : गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुल्यो

by
३० भदौ २०८०,
0
नागरिकता नियमावली पारित : गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुल्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नागरिकता ऐन संशोधन भएको तीन महिनापछि मन्त्रिपरिषद्‌ले नागरिकता नियमावली पारित गरेको छ ।

नियमावली आएसँगै अब बुबाको ठेगान नभएका व्यक्तिले आमाको नाउँबाट नागरिकता पाउन सक्नेछन् भने गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्र पाउने बाटो खुलेको छ ।

बुबाको पत्ता लाग्न नसकेका व्यक्तिले नयाँ ऐनअनुसारको नागरिकता नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउन सकेका थिएनन् । त्यसैगरी गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्रका लागि निवेदनसमेत दिन पाएका थिएनन् । जेठ १७ गते संशोधित नागरिकता ऐन जारी भएको सय दिनपछि नियमावली पारित भएको हो ।

नागरिकता ऐन संशोधन भएपछि जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानले भने नागरिकता पाइरहेका छन् । पारित भएको नियमावली राजपत्रमा प्रकाशित भएपछि बाबुको पहिचान खुल्न नसकेको व्यक्ति र गैरआवासीय नेपालीले नागरिकता प्रमाणपत्रका लागि निवेदन दिन सक्नेछन् ।

संशोधित नागरिकता ऐनमा नेपालको नागरिक आमाबाट जन्मेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता पाउने प्रावधान छ । तर यसरी नागरिकता पाउनका लागि नागरिकता लिन चाहने व्यक्ति र उनकी आमाले बुबाको पहिचान नखुलेको स्वघोषणा गर्नुपर्नेछ ।

आमाको मृत्यु भइसकेको वा होसमा नरहेको अवस्थामा समेत नागरिकता लिने व्यक्तिले स्वघोषणा गर्नुपर्नेछ । नियमावलीमा स्वघोषणाको ढाँचा उल्लेख छ ।

त्यस्तै गैरआवासीय नेपालीले पनि नेपालको संविधान र कानुनको पालना गर्ने स्वघोषणाको प्रतिवद्धतापत्र पेस गर्नुपर्नेछ । सो प्रतिबद्धताको ढाँचा पनि नियमावलीमा छ ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क बाहेकका देशमा बसोबास गरेका व्यक्तिले गैरआवासीय नागरिकता पाउनेछन् । त्यस्ता व्यक्तिले साविकमा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्नेछ । गैरआवासीय नेपाली नागरिकलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिइनेछ । त्यस्ता व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गर्नुपर्नेछ ।

Previous Post

प्रयोगविहीन भयो एक करोड २८ लाखमा बनेको पुल

Next Post

रूसी आर्थिक वृद्धिदर सुस्त हुने गभर्नरको चेतावनी

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
रूसी आर्थिक वृद्धिदर सुस्त हुने गभर्नरको चेतावनी

रूसी आर्थिक वृद्धिदर सुस्त हुने गभर्नरको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In