• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

४ महिनादेखि साउदीमा २० नेपाली अलपत्र, सडकमा बास

by
३० भदौ २०८०,
0
४ महिनादेखि साउदीमा २० नेपाली अलपत्र, सडकमा बास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । साउदी अरबमा २० नेपाली अलपत्र परेका छन् । साउदीको अलकसिम भन्ने ठाउँमा २० नेपाली विगत चार महिनादेखि अलपत्र परेका हुन् । सितापाइलामा रहेको एडभेन्चर ह्युमन रिर्सोसमार्फत साउदी पुगेका उनीहरूले अलपत्र परेका हुन् ।

करिब डेढ वर्ष अघि साउदी पुगेका उनीहरूलाई चार महिनादेखि कम्पनीले काम र तलब नदिएर विचल्ली बनाएको हो । अलपत्र परेकाहरूको बास सडकमा छ । उनीहरूलाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा खाने व्यवस्था मिलाइएको छ ।

‘काम पनि दिएको छैन् । तलब पनि दिएको छैन् । हामीलाई खानको लागि १०–१५ दिनमा १०० रियाल दिइरहेको छ । त्यो पैसाले हामीले के गर्ने रु मेनपावर कम्पनीसँग भन्दा चुप लागेर बस भनिरहन्छ । उल्टै गुण्डा लगाएर धम्की दिन्छ ।’ एक पीडितले भने ।

बाथरूमको पानी खाएर बस्नु परेको ती पीडितको भनाई छ । कम्पनीले उनीहरू सबै जनाको पासपोर्ट खोसेर राखेको हो । यो विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सरकारको ध्यानाकर्षण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूको उद्धारको पहल थालेको हो । रोजगारदाता कम्पनीसँग सम्बाद भएको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले श्रम काउन्सुलर गएर भेटेर कुराकानी भइसकेको बताए । ‘सप्लायर्स कम्पनिमार्फत गएका रहेछन्। अर्को काममा लगाउन नसकेको रहेछ। खान बस्न समस्या थियो। अहिले श्रम कन्सुलरमार्फत त्यसको व्यवस्था मिलाईएको छ । अर्को कम्पनिमा काममा लगाउछु भनेको छ’ उनले भने ।

रोजगारदाता कम्पनीसँग समेत छलफल भइरहेको बताए । उनीहरू काममा पुनःस्थापित गराउने सहमति भएको छ । सहमति कार्यान्वयन नभएको खण्डमा वा ढिलाई भएको खण्डमा श्रम अदालत जाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । उनीहरूलाई पठाउने मेनपावरलाई बोलाएर तत्काल समस्याको समाधान गर्न भनेको उनको भनाइ छ।

Previous Post

बाँके र बर्दियामा लगाइएका धान खेतीमा विभिन्न रोगको सङ्क्रमण

Next Post

… त्यसपछि टुट्यो आलिया भट्ट र सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्ध

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
… त्यसपछि टुट्यो आलिया भट्ट र सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्ध

... त्यसपछि टुट्यो आलिया भट्ट र सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In