• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ तस्करको नेपाल कनेक्सनः सुन, डलर तस्करी देखि ठगी सम्मका धन्दा

by
२९ भदौ २०८०,
0
चिनियाँ तस्करको नेपाल कनेक्सनः सुन, डलर तस्करी देखि ठगी सम्मका धन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पछिल्लो समय सुन तस्करी प्रकरणले निकै चर्चा पाएको छ । अहिले पनि नेपालबाट हुने सुन तस्करी प्रकरण अनुसन्धानकै क्रममा छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो एक दशकमा नेपालमा झण्डै सात सय किलो अवैध सुन जफत भएको छ। तस्करीमा संलग्न ७ सय जना भन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्ने तथा फरार हुनेमा अधिकांश मुख्य अभियुक्त भने चिनियाँ नागरिक रहेको खुलेको छ ।

जानकारहरुका अनुसार चिनियाँ तस्करले नेपाली युवाको नागरिकता र गरिबीको दुरुपयोग गरिरहेका छन्। उनिहरुका अनुसार भारतीय र नेपाली व्यापारी चिनियाँ तस्करको भरिया बन्ने गरेका छन्। प्रहरी अनुसन्धान अनुसार पछिल्लो एक क्विन्टल सुन काण्डमा पनि स्थानीय भरिया व्यापारीबाहेक मुख्य लगानीकर्ता चिनियाँ नै देखिएका छन्।

विमानस्थल भित्रको प्रविधि र जनशक्तिको कमजोरीमा पटकपटक खेलीरहेका चिनियाँ व्यापारीले, यो सुन छुटाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई प्रयोग गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तयार पारेको अनुसन्धान प्रतिवदेनमा उल्लेख छ।

सरकारी वकिलको कार्यालयमा बुझाएको उक्त प्रतिवेदन अनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा थन्किएको उक्त ई–सिगरेट लिलामी गर्न दबाब दिएका थिए।

यसअघि पनि प्रहरी प्रशासनलाई छक्याउँदै रसुवागढी नाका हुँदै २०७४ साल भदौमा काठमाडौं भित्र्याइएको ८८ किलो सुन तस्करीमा संलग्न मुख्य अभियुक्त घटना लगत्तै फरार भएका थिए। नेपालमा होटल व्यवसाय दर्ता गरेर त्यसैको आडमा तस्करीको धन्दा चलाई रहेको चिनियाँ दम्पत्ति याङ वेन विङ र उनका पति पान विइ मिङलाई काठमाडौं जिल्ला अदालतले ४३ करोड ५६ हजार रुपैयाँ जरिवाना र पाँचवर्ष कैद सजायको फैसला गरेको छ। तर चालक मनोज अधिकारीबाहेक कोही फेला परेका छैनन्।

नेपालमा उच्च राजनीतिक नेतृत्वमा पहुँच बढाई रहेका चिनियाँ तस्करले होटल, रेस्टुराँ र अन्य व्यापारको आवरणमा अवैध धन्दामा जरो गाडी रहेका छन्। नेपालमा सुन तस्करी, डलर तस्करी, बैंकिङ अपराध, ठगी देखि चोरीका घटना सम्ममा चिनियाँ नागरिकको संलग्नता देखिएको छ ।

पर्यटक तथा पर्यटन व्यवसायीका रुपमा नेपाल भित्रिएका धेरै चिनियाँ अपराध जालोमा जोडीन थालेपछि, प्रहरीले चिनियाँहरुको चहलपहल बढी रहेको ठमेल, बौद्ध, महाबौद्ध, स्वयंभु, बालुवाटार तथा उपत्यकाको यसअघि नै पहिचाहन भएको चिनियाँ तस्कर बस्ने क्षेत्रमा निगरानी बढाएको छ।

Previous Post

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

Next Post

सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव

सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In