• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिसो लागेसँगै दाँतको सुरक्षा कसरी गर्ने ?

by
२९ भदौ २०८०,
0
चिसो लागेसँगै दाँतको सुरक्षा कसरी गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिसो लागेसँगै शरीरका अन्य अङ्गका साथै दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरको तापक्रममा पनि कमी आउँदा दाँतको दुखाइ बढी हुने गर्छ । यसको पीडाले बच्चादेखि बूढासम्मलाई सताउँछ । कहिलेकाहीँ त दाँत दुखाइको पीडा असह्य हुन्छ ।

धेरै तातो वा चिसो कुरा खाँदा, दाँतलाई राम्ररी सफा नगर्दा, क्याल्सियमको कमी हुँदा, ब्याक्टेरियाको संक्रमण हुँदा वा दाँतको जरा कमजोर हुँदा दुख्ने समस्या आइलाग्छ ।
– दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।
– खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोट सेवन गर्दा दाँतमा समस्या हुन्छ ।
– सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वास्थ्य रहन सकिन्छ ।
– खाना खाइसकेपछि चिसोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रोसँग मुख कुल्ला गर्नु उत्तम हुन्छ ।

Previous Post

विद्यालय शिक्षा विधेयक मस्यौदा– शिक्षकले यी १२ काम गर्न नपाउने

Next Post

बालबालिकाका मुद्दा १२० दिनभित्रै टुंग्याउन सर्वोच्चका परमादेश

सम्बन्धित खबर

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

१८ चैत्र २०८२,
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
आर्थिक

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

१८ चैत्र २०८२,
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
Load More
Next Post
प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

बालबालिकाका मुद्दा १२० दिनभित्रै टुंग्याउन सर्वोच्चका परमादेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In