• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा मन्त्रीलाई नै बेपत्ता पार्ने क्रम बढ्यो

by
२८ भदौ २०८०,
0
चिनियाँ नागरिकको गिरोह नेपाली युवाहरुको बेचबिखनमा समेत संलग्न रहेको खुलासा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कम्युनिस्ट शासन व्यवस्था रहेको चीनमा एकपछि अर्को मन्त्रीलाई गायब पार्ने क्रम सुरु भएको छ । चीनमा अहिले सन् २०१७ मा चलाइएको भ्रष्टाचार विरोधी विशेष छानबिन तथा कारबाही अभियान चलिरहेको छ।

गत साउन ९ गते चीनको व्यवस्थापकीय अंग ‘नेसनल पिपल्स कंग्रेस’ को स्थायी समितिको विशेष बैठकले कुनै पनि कारण नखुलाई तत्कालीन विदेशमन्त्री काङलाई विदेशमन्त्रीको पदबाट मुक्त गरेको थियो। लामो समय सार्वजनिक जीवनमा देखा नपरेका काङको स्थानमा यसअघिका विदेशमन्त्री वाङ यीलाई नै नियुक्त गरियो। स्वास्थ्यका कारण जिम्मेवारीबाट हटाइएको भनिएका तत्कालीन विदेशमन्त्री काङ कहाँ छन् भन्ने विषयमा अहिलेसम्म चिनियाँ अधिकारीले औपचारिक जानकारी बाहिर ल्याएका छैनन्।

अहिले फेरि अर्का मन्त्री बेपत्ता छन् । रक्षामन्त्री जनरल ली शाङ्फुलाई सैन्य हिरासतमा राखिएको अनुमान गरिएको छ। गएको सेप्टेम्बर ९ अर्थात् भदौ २२ गते चीनका राष्ट्रपति सीसमेत सहभागी राष्ट्रिय सुरक्षासम्बन्धी एउटा समारोहमा वर्तमान रक्षामन्त्री देखिएका थिएनन्। गत वैशाख ४ गते रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ रक्षा रणनीति र सैन्य सहयोगका विषयमा भेटवार्ता गरेर बेइजिङ फर्किएलगत्तै चीनका रक्षामन्त्री जनरल ली चिनियाँ अधिकारीको निगरानीमा परेका थिए।

सुरक्षा मञ्चको बैठकमा सहभागी भएर फर्किएपछि सार्वजनिक रुपमा रक्षामन्त्री जनरल लीले भनेका थिए, ‘अमेरिकाले चीनलाई घेरा हाल्न ताइवानलाई प्रयोग गरिरहेको छ। आगोसँग नखेल्न अमेरिकालाई चेतावनी दिन चाहन्छु।’ त्यसपछि रक्षामन्त्री जनरल ली कहाँ गए रु चिनियाँ सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यसबारे केही पनि सार्वजनिक भएको छैन।

गत जुन २५ मा श्रीलंकाका विदेशमन्त्रीसँग बेइजिङमा भएको बैठकपछि सार्वजनिक जीवनमा देखानपरेका विदेशमन्त्री काङ शंकास्पद रुपमा गायव भएपछि उनी वाङ यीसँगको शक्ति संघर्षका कारण सरकारी हिरासतमा पुगेको विश्लेषण गरिएको छ। एकजना महिला टेलिभिजन प्रस्तोतासँगको सम्बन्धसँग जोडिएको छ। अहिले उनीहरु दुबै जना बेपत्ता छन्।

रक्षामन्त्री नै गायव भएपछि आगामी महिनामा हुने स्थायी समितिको बैठकबाट नयाँ रक्षामन्त्री नियुक्त हुनसक्ने चर्चा सुरु भएको छ। रक्षामन्त्री जनरल ली कतै देखा नपरेको समयमा राष्ट्रपति सी जिन फिङले राष्ट्रिय एकता कायम राख्न र युद्धका लागि तयार रहन सेनालाई निर्देशन दिएका छन्। यसले चीनमा सम्भावित सैन्य विद्रोह अथवा सुरक्षा संकटको पनि संकेत गर्छ। चीनमा अहिले केही राजनीतिक उलटपुलटको संकेत देखिन थालेको छ।

Previous Post

अमेरिकामा वाइडेनभन्दा ट्रम्प लोकप्रिय

Next Post

मिङ्सो र सुहाङको नियति, कुशे औंसीको दिन बुबालाई दागबत्ती

सम्बन्धित खबर

नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
Load More
Next Post
मिङ्सो र सुहाङको नियति, कुशे औंसीको दिन बुबालाई दागबत्ती

मिङ्सो र सुहाङको नियति, कुशे औंसीको दिन बुबालाई दागबत्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In