• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

    माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

    कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

    कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

    उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

    उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

    पश्चिमी युरोपमा रेकर्ड गर्मी

    पश्चिमी युरोपमा रेकर्ड गर्मी

    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ

by
२७ भदौ २०८०,
0
धरानका उपप्रमुख बेघाको घर तोडफोड गर्ने एकजना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घर तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी बिपिन गौतमले घटनामा संलग्न एक जनालाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए पनि उनको नाम भने सार्वजनिक गर्न मानेनन् ।

‘आक्रमणमा संलग्न एकजना पक्राउ परेका छन्, अन्यको खोजी भइरहेको छ,’ एसपी गौतमले भने, ‘हामी उनीहरूलाई पनि चाँडै पक्राउ गर्ने छौँ।’

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि उनले बताए । राजनीतिक कारण भन्दा अन्य विवादको कारण उपमेयर बेघाको घरमा तोडफोड भएको अनुमान प्रहरीले गरेको छ । धरान उपमहानगरपालिका-१५ स्थित खिरिया बस्तीमा पुगेर मंगलबार एक समूहले बेघाको घरमा तोडफोडसहित आक्रमण गरेको थियो।

तोडफोडबाट बेघाको घरको झ्यालका शिशाहरु फुटेको छ । बेघाका भाइ विष्णुलाई कुटपिट गर्न पुगेको समूहले घर तोडफोड गरेको हो । घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरी इलाका प्रहरी कार्यालय धरानका डीएसपीले बेवास्ता गरेको आरोप बेघाले लगाएका छन् ।

एसपी गौतमले भने बेघाको घरमा तोडफोड हुँदा तत्काल प्रहरी नपुगेकोबारेमा छानबिन गरिने बताए । उपप्रमुख बेघाले पनि राजनीतिक कारणले नभइ व्यक्तिगत कारणले आफ्नो घरमा तोडफोड भएको बताएका छन् । बेघाका कान्छा भाइ विष्णुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो

Next Post

एसियाली खेलकुदको समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने

सम्बन्धित खबर

माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र
अन्तर्राष्ट्रिय

माउन्ट ब्रोमोमा डढेलो फैलिएपछि इन्डोनेसियामा आगलागी नियन्त्रण प्रयास तीव्र

२६ साउन २०८३,
कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न
आर्थिक

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

२६ साउन २०८३,
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

२६ साउन २०८३,
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै
आर्थिक

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

२६ साउन २०८३,
पश्चिमी युरोपमा रेकर्ड गर्मी
अन्तर्राष्ट्रिय

पश्चिमी युरोपमा रेकर्ड गर्मी

२६ साउन २०८३,
उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
आर्थिक

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

२६ साउन २०८३,
Load More
Next Post
एसियाली खेलकुदको समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने

एसियाली खेलकुदको समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In