• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा हिन्दू समुदायलाई आफूलाई अल्पसंख्यक नठान्न आग्रह

by
२३ भदौ २०८०,
0
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा हिन्दू समुदायलाई आफूलाई अल्पसंख्यक नठान्न आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढाका— बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेशका हिन्दू समुदायले आफूलाई अल्पसंख्यक समुदायको सदस्यको रूपमा मान्न नहुने बताएको ढाका ट्रिब्यूनले उल्लेख गरेको छ।

उनले उनीहरुलाई बंगलादेशमा समान अधिकारको उपभोग गर्न र आफ्नो जीवन बाँच्न आग्रह ग।िन् ‘तपाईहरु किन आफूलाई अल्पसंख्यक भन्नुहुन्छ यहाँ अल्पसंख्यक र बहुसंख्यक केही छैन ।’––उनले भनिन्

‘बरु यहाँ सबै नागरिक समान अधिकारको उपभोग गरी बस्नेछन् । आफूलाई अल्पसंख्यकको रूपमा कमजोर नगर्नुहोस्।’– उनले भनिन् ।

ढाका ट्रिब्यून अनुसार आफ्नो आधिकारिक निवास गणभवन परिसरमा हिन्दू समुदायसँग जन्माष्टमीको अवसरमा शुभकामना आदानप्रदान गर्दा शेख हसिनाले यस्तो बताएकी हुन् ।

हिन्दू समुदायको बारेमा टिप्पणी गर्दै उनले यो माटोमा जन्मिएकाहरु यही माटोका सन्तान भएको भन्दै यो माटोको नागरिकका रुपमा उनीहरुको अधिकार रहेको बताइन् ।

उनले सरकारले सधैं बंगलादेशमा धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्ने प्रयास गर्छ र सामाजिक ऐक्यबद्धता राख्छ जहाँ एकले अर्कोलाई कमजोर बनाउँदैन र सबै जनताले समान अधिकारको उपभोग प्रत्याभूति गर्ने बताइन् ।

बंगलादेशका प्रधानमन्त्रीले विदेशमा गएर बंगलादेशलाई बदनाम गर्ने केही व्यक्ति यही देशमा रहेको उल्लेख गरिन् । ‘यस विषयमा सबैलाई सचेत रहन अनुरोध गर्न चाहन्छु,’ उनले थपिन् ।

Previous Post

भारतीय अभिनेत्री दिशा पाटनीको बोल्ड लुक्स (फोटोफिचर)

Next Post

चीनको निर्यात लगातार चौथो महिनामा पनि गिरावट

सम्बन्धित खबर

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

इरान र कतारबीच हर्मुजबारे वार्ता

१२ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरान वार्तामा हतार छैन : ट्रम्प

१२ भदौ २०८३,
तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता
अन्तर्राष्ट्रिय

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

१२ भदौ २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

१२ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
चीनसँग नेपालको व्यापार घाटा बढ्दो, डेढ दशक यता खर्बौं रुपैयाँ घाटा

चीनको निर्यात लगातार चौथो महिनामा पनि गिरावट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In