• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
२४ भदौ २०८०,
0
महायोगी पाइलट बाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. आत्मा हाम्रो यात्राको चरम लक्ष्य होइन । आत्मामा रोकियौ भने परमात्मा गुमाउने छौ । तिमी हठ योगी, क्रियायोगी, सहजयोगी, राजयोगी हुन सक्छौ तर यो सबै चौथो शरीरमा सीमित छ । जबसम्म आत्मयोगी बन्दैनौ, जबसम्म संकल्प सिद्ध गर्दैनौ तबसम्म समाधि हुँदैन । जबसम्म चौथो शरीरमा संकल्पद्वाा कुण्डलिनीलाई जगाउँदैनौ तबसम्म पाचौँ शरीरमा प्रवेश सम्भव छैन ।

२. साततले भवन सरिको यो मनुष्य शरीरले पूर्णता प्राप्त गर्नमा ४९ वर्ष ७ महिना ७ दिन लाग्दछ ।

३. पाचौँ शरीर आत्माको स्प्रीचुअल बडी हो, यही कारण शरीर हो । कारण शरीरभित्र छैठौँ शरीर ब्रह्मा शरीर छ— कसमिक बडी । सातौँ शरीर हो निर्वाण शरीर । चित्तमा आत्माको साक्षत्कार गरेपछि चित्तका गुणलाई प्रकृतिमा लीन गर्नाले व्यक्तिले छैठौँ शरीरमा प्रवेश गर्न सक्छ । यो आत्मा साक्षात्कार पछिको यात्रा हो । निज बोध पछि ब्रह्ममय हुनु हो । यो शरीर शून्यताको अवस्था हो ।

४. पुरुष शब्दको प्रयोग जीव, ईश्वर र परमात्मा तीनै अर्थमा आउँछ । व्यष्टि चित्तको सम्बन्धबाट चेतन तत्वको नाम जीव हो । समष्टि चित्तको सम्बन्धबाट चेतन तत्वको नाम ईश्वर हो । जो ब्रह्मको स्वरुप हो, त्यो उपर ब्रह्म हो, सगुण ब्रह्म हो— जो सर्वज्ञ छ र एउटै छ । आफ्नो शुद्ध स्वरुपमा चेतन तत्वको नाम परमात्मा हो, त्यो निर्गुुण छ, शुद्ध र परब्रह्म पनि छ ।

५. नार प्रकृति स्वरुप हो, प्रेयसी हो, पत्नी हो, स्नेह हो । यसलाई मर्यादित राख्नुपर्छ । भोगको साधन ठान्यौँ भने पतित हुनेछौ । काम सुख भोग हैन यो त एक सुजना हो ।

६. जो विराट छ, परम छ उही परमात्मा हो । प्रेम र करुणा, सेवाको मार्ग परमात्मासम्म पुग्दछ । भक्ति–प्रेममा डुब्न सक्नेले मोक्षको आनन्द पनि त्यागिदिन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

चुट्किलाः म देख्दिनँ

Next Post

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In