• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२३ भदौ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिजोलाई नसम्झी भोलिको कल्पना नगरी आजको पनि एक क्षणपूर्व या एक क्षणपश्चात्को प्रवाह न राखी यसै क्षणमा– पल पलमा जीवन प्रवाह (प्राण) सृजन प्रवाह (स्मृति त्जयगनजत) को एकता गरेर हेर्न किन गाह्रो परेको ?
शरीर र मनको भेलमा केही न केही सुविधा असुविधा स्वभावतः आउँछन्, त्यो त सहनुपर्छ । परिवर्तनशील–सम्पत्ति ? परिवार, सङ्गठन, सम्मान आदि समग्रतया मिथ्या–जो कि समयले बनेको समाज र समाजको संस्कार अनुसार बनेको मन र उसको कामना र अज्ञानले चिताएर उस चिन्तनअनुसार भएका स्वर्ग, नर्क, दिव्यधाम, अवतार परलोक, पुनर्जन्म, नजन्म मान्नुले हुने, नमान्नुले हुने, मन बदल्दा–नाम बदल्दा बदलिने, लोभ मोह र स्वार्थलाई सुरक्षित गर्न चाहँदा बनिहाल्ने यी दुवै मिथ्या र नाशवान्लाई सम्झनुप¥यो । नाशवान् र काल्पनिक धोखाबाट मनलाई मुक्त गर्न सके अहिले, यसै क्षणमा रहन सकिन्थ्यो कि ! यो तथ्यको खोज गर्नुपर्छ, यो अन्वेषण सहजताले हुनुपर्छ ।
शरीरको कर्म केही काम लाग्दैन । यथार्थमा सम्हाल्नुपर्ने मन हो । एकान्त वासमा मौन रहने अभ्यासमा शरीरको उपयोग गर्नु राम्रो हो । गर्नुपर्ने काम हो, सरल हुनु, मिथ्या मान्यताबाट मुक्त हुनु । लोभ स्वार्थ घृणा, भेदभाव छुआछुतबाट माथि उठ्नु यो सार्थक काम नगरी यिनीहरू जो काम गर्दै छन् त्यो अत्यन्त व्यर्थता हो ।
मृत्युपछि अगाडि जाने वासना हो, शरीर यही भष्म हुन्छ । तिलक, छाप, कण्ठी, लुगा भगवावस्त्र यी सबै सामाजिक परिचयका व्यवस्था मात्रै हुन्, जीवनका साथ यिनको केही सम्बन्ध छैन ।
श्वास, होश र कर्मको निरन्तर एकता रहनुपर्छ, तब जीवनमा सार्थकता आउँछ । मन लाग्ने नलाग्ने सुविधा असुविधामा नअल्झिएर एकान्तमा सद्गुरु या आध्यात्मिक साथी सुलभ भए सत्यसँग सङ्गत गरिरहनुपर्छ । एक्लै शान्त बसेर आफ्नो अहङ्कारको सबै चाला (इच्छा, आशा, तृष्णा लालसा–लोभ, मोह शत्रुता मित्रता, चाहना नचाहनाका रूपमा) सचित्त भएर हेर्नुपर्छ । यसैलाई स्वाध्ययन, आत्मज्ञान (आपूmलाई चिन्नु) अथवा स्वाध्याय भनिन्छ । विचारको प्रवाह कहाँबाट कसरी उठ्छ ? त्यस प्रवाहको साक्षी हुनुपर्छ । यही साक्षी कर्मलाई ध्यान भनिन्छ, त्याग भनिन्छ, यही सम्यक् दर्शन हो, यही भगवत्साक्षात्कार, आत्म साक्षात्कार हो ।

साभार : ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

पूर्वी नवलपरासीमा सवारीसाधन स्क्यानर राखिने

Next Post

लगातार लामो समयसम्म ब्रा लगाइरहन होसियार !

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
लगातार लामो समयसम्म ब्रा लगाइरहन होसियार !

लगातार लामो समयसम्म ब्रा लगाइरहन होसियार !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In