• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिलिचोभन्दा २७१ मिटर अग्लो स्थानमा नयाँ ताल

by
१८ भदौ २०८०,
0
तिलिचोभन्दा २७१ मिटर अग्लो स्थानमा नयाँ ताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा तिलिचो भन्दा बढी अग्लो स्थानमा ताल पत्ता लागेको छ । स्थानीय जनप्रतिनिधिका अनुसार डोल्पोबुद्ध गाउँपालिकामा समुन्द्र सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा ताल फेला परेको हो । यो ताल डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा नयाँ ताल पत्ता लागेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । यो ताललाई स्थानीयहरुले कुन्ख्येन फालक नामले चिन्ने गरेका छन् ।

नेपालमा हालसम्म प्रमाणित सबैभन्दा उचाइमा रहेको ताल मनाङ जिल्लाको तिलिचो ताल हो। तिलिचो ताल समुद्र सतहबाट ४ हजार ९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर छ। चौडाइ १।२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ। यो ताल विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो ।

डोल्पाको फालगाउँमा पत्ता लागेको नयाँ तालको ताल समुद्र सतहबाट ५ हजार १९० मिटर उचाइमा रहेको स्थानीय जनप्रतिनिधिहरुको दाबी छ । उनीहरुका अनुसार यो ताल तिलिचो तालभन्दा २ सय ७१ मिटर बढी उचाइमा रहेको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले उक्त तालबारे उचाइसहित जानकारी गराएको बताएका छन् ।डोल्पोबुद्धका जनप्रनिधिले फेला पारेको सबैभन्दा धेरै उचाइको नयाँ ताल आसपास नै अन्य दुई ताल पनि रहेका जानकारी गराएको उनले बताए । प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेल उक्त तालबारे। वास्तविकता भने सम्बन्धित टोलीले नापजाँच गरेपछि मात्र वास्तविकता पत्ता लाग्ने बताए ।

आइतबार डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देबकोटा कार्यालयमा आएर आफूलाई नयाँ तालको विषयमा जानकारी गराएको उनको दाबी छ ।

केही दिनअघि डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ, वडा नम्बर ६ का अध्यक्ष नुर्बु डम्डुल गुरुङसहितका जनप्रतिनिधिले कुन्ख्येन फालक तालमै पुगेर जिपिएस प्रणालीबाट तालको नापजाँच गरेको बताएका छन् ।गुगलबाट म्यापिङ गर्दा उक्त तालको लम्बाइ पाँच सय ११ मिटर र चौडाइ तीन सय १३ मिटर देखाएको वडाध्यक्ष गुरुङको भनाई छ।

Previous Post

नाइजेरियाले सबै देशबाट राजदूत फिर्ता बोलायो

Next Post

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रक्षामन्त्री बर्खास्त

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रक्षामन्त्री बर्खास्त

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रक्षामन्त्री बर्खास्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In