• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

    राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
६ भदौ २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तिमीले आपूmलाई भेट्ने यात्रा प्रारम्भ गर्न सके इच्छा के हो ? भ्रम के हो ? स्वार्थ के हो ? बन्धन कसरी हुन्छ ? यी प्रश्नहरूको मनन गर्न सके– जीवनले सार्थकताको प्रकाश पाउने थियो !
हाम्रा–बहिर्मुखी इच्छाहरू अन्धकार हुन्, त्यो अन्धकारमा लागेपछि, चिन्ता, हताशा तथा दुःखको महानरक आफै आउँछ किनकि– जीवनभरि हामी त्यही नरकको बाटो हिँडिरहेका थियौँ । हामीले आफ्नो आत्मालाई एक पल पनि शान्ति दिएनौँ– अहङ्कार, मन र इन्द्रियहरूको कुरा सुनेर हामीले आत्माको धेरै उपेक्षा ग¥यौँ । अब त्यसको फल हामीले अवश्य भोग्नुपर्छ ।
शरीर यहीँ रहन्छ, वासना अगाडि जान्छ जस्तो वासना छ त्यस्तै स्वागत सत्कार–सुख सुविधा, दुःख दण्ड पाउनैपर्छ– धन, जवानी, पद, मूर्खताको दुरुपयोग गर्ने हे मनुष्य ! शरीर छोडेपछि सबैको बदला दिनुपर्छ ।
सम्पत्ति, अधिकार र प्रसिद्धिले जीवनमा नै नरक ल्याएको हुन्छ । चिन्ता, विरोध र ईष्याको नरक, महापुजारी राजगुरु राजा महाराजा रानी महारानीहरूका जीवनमा हामी प्रत्यक्ष देख्न सक्छौँ उनीहरूलाई सोधे पनि हुन्छ । सोद्धा हृदयमा हात राखेर आफ्नो कुल–देवीदेवता ईश्वरलाई साक्षी गरेर भन्नुहोस् हजुरहरूको मन कस्तो छ ? शान्ति आनन्द र ज्ञानले प्रकाशित छ कि ? मेरो, तेरो, थोरै, धेरै, यस्तो भएन, यसो गर्न पाइनँ, त्यो भएन भन्ने चिन्ता व्याकुलताको अशान्ति छ ? तिनीहरूले आफै बताउनेछन्, सत्यले बोल्नै पर्दैन ।
त्याग, प्रेम, शान्तिको समझ जीवनमा ल्याउनैपर्छ तबमात्रै हाम्रो मनुष्यता सफल हुन्छ । स्थिर भएर हेर स्पष्टता स्वतः आउँछ । स्पष्टता छ भने जीवन समग्र सत्यको प्रकाश बन्दछ ।
स्वतन्त्रताविना शान्ति छैन, शान्तिविना प्रेम छैन– स्वतन्त्रता फल होइन स्थिति हो त्यो प्रारम्भमा छ छैन भन्ने अन्तमा पनि छैन ! विष मिलेको भोजन खाँदा स्वाद त होला जीवन छैन । विषय सेवनमा स्वाद छ परन्तु परिणाम चिन्ता, भय र विनाश हो ।
हातका औंलाहरू सबै बराबर छैनन्, फेरि पनि एक छन् समात्नु र समातिनुमा ठूलो अन्तराल (फरक) छ । तिमीले प्रेम गरेको तत्व–पदार्थलाई समात्छौ तर घृणा गरेको व्यक्ति वा पदार्थले तिमीलाई समातेको हुन्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

भक्तपुरको बाल सुधार गृह घटनाः फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन

Next Post

विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि….

सम्बन्धित खबर

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक
फिचर-ब्यानर

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

१७ असार २०८३,
‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा
समाचार

‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

१७ असार २०८३,
मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
समाचार

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग
फिचर-ब्यानर

राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

१७ असार २०८३,
Load More
Next Post
विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि….

विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि....

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In