• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    बागलुङमा कुकुरलाई ‘होस्टेल’

    बागलुङमा कुकुरलाई ‘होस्टेल’

    मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

    मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

    अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल

    अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बारे हामीलाई जानकारी भएन – नेम्वाङ

by
५ भदौ २०८०,
0
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बारे हामीलाई जानकारी भएन – नेम्वाङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागी भएन ।

संसदको जारी अवरोध कायमै रहेपछि राष्ट्रपति पौडेलले बिहान शीतल निवासमा सर्वदलीय बैठक बोलाएका थिए । तर, संसदको अवरोध हटाउन प्रधानमन्त्रीको पहलमा दलहरू निरन्तर छलफलमा रहेको जनाउँदै राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको एमालेको बुझाइ छ ।

संसदको जारी अवरोध हटाउने प्रयासमा दलहरू निरन्तर सक्रिय रहेको जनाउँदै एमाले संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङले आज २ बजे पुनः छलफल हुने बताए । सोमबार रातिको छलफल सकारात्मक रहेको जनाउँदै नेम्वाङले राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आफुहरूलाई जानकारी नभएको बताए ।

‘राष्ट्रपतिजीले प्रधानमन्त्रीकै सल्लाहमा यस्ता बैठकहरू बोलाउने हो । हामी प्रधानमन्त्रीकै पहलमा निरन्तर संसद सुचारु गर्ने पहलमा छौं । आज पनि २ बजे बैठक बस्दैछौं,’ उनले भने,‘ राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको हामीलाई जानकारी छैन । त्यसबारे हामीलाई थाहा भएन । हामी प्रधानमन्त्रीसाग निरन्तर छलफलमा छौं ।’

यद्यपी राष्ट्रपति पौडेलले एमाले अध्यक्ष केपी ओली, उपनेता नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बिहान साढे आठ बजेका लागि तय गरिएको सर्वदलीय बैठकमा आमन्त्रण गरेका थिए । यसअघि पौडेलले साउन ३१ गते ओलीलाई शीतल निवास बोलाएर संसद सुचारु गर्ने विषयमा छलफल गरेका थिए ।

Previous Post

नवलपरासीको घ्युखोलामा बस पल्टिँदा २९ जना घाइते

Next Post

सिआईबीले लियो उपप्रधानमन्त्री गच्छेदारसँग बयान

सम्बन्धित खबर

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे
आवाज

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

१७ असार २०८३,
बागलुङमा कुकुरलाई ‘होस्टेल’
आवाज

बागलुङमा कुकुरलाई ‘होस्टेल’

१७ असार २०८३,
मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित
आर्थिक

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

१७ असार २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

१७ असार २०८३,
अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल
आर्थिक

अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

१७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ असार २०८३,
Load More
Next Post
सिआईबीले लियो उपप्रधानमन्त्री गच्छेदारसँग बयान

सिआईबीले लियो उपप्रधानमन्त्री गच्छेदारसँग बयान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In