• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिबिएस सर्बेक्षणमा ट्रम्पको पक्षमा ६२ प्रतिशत मत

by
४ भदौ २०८०,
0
ट्रम्प माथी मुद्दै मुद्दा, बिहीबार अदालतमा हाजिर हुदैँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंगटन डिसी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस हप्ताको पहिलो रिपब्लिकन राष्ट्रपति बहसमा भाग नलिने भएका छन् । यसका पछाडि उनले तर्क गरे कि अमेरिकाका जनताले उनलाई राम्ररी चिनेका छन्, त्यसैले ह्वाइट हाउसका लागि आफ्ना प्रतिद्वन्द्वीहरूसँग सार्वजनिक बहसको आवश्यकता नै छैन् ।

आफ्नो प्लेटफर्म ट्रथ सोसल मिडियामार्फत दिएको सन्देशमा ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो प्रभावशाली सफल रेकर्डको वर्णन गर्दै यसलाई अमेरिकी जनतामा आफ्नो लोकप्रियताको रूपमा प्रस्तुत गरेका छन् । उनले भने, ‘त्यसैले म बहस गर्दिनँ ।’ २०२४ का लागि रिपब्लिकन राष्ट्रपति मनोनयन दौडमा पहिलो बहस बुधबार मिलवाउकी, विस्कॉन्सिनमा हुने तय गरिएको छ।

आफ्नो पोस्टमा ट्रम्पले उल्लेख गरे जसले उनलाई रिपब्लिकन क्षेत्रबाट मत आउने राम्रो कुरा देखाएका छन, जसमा सीबीएस न्यूजले आइतवार प्रकाशित गरेको सर्वेक्षण पनि समावेश छ। यो वर्ष चार पटक मुद्धा खेपेको भए पनि उक्त सर्वेक्षणमा भाग लिनेहरूमध्ये ६२ प्रतिशतले उनलाई भोट दिने बताएका छन ।

उनी विरुद्धको आरोपमा सन २०२० को चुनावलाई बिथोल्ने योजना बनाएर अमेरिकी लोकतन्त्रलाई खलल पार्ने प्रयास गरेको र जो बाइडेनसँग हारे पनि सत्तामा रहन खोजेको आरोपलगायत समावेश रहेका छन ।
छ ।

बीएस पोलमा ट्रम्पका निकटतम प्रतिद्वन्द्वी फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले १६ प्रतिशत भोट पाउने देखिएको छ । योसँगै यस दौडमा रहेका बाँकी उम्मेदवारले एकै नम्बरमा भोट पाउने भएका छन् । डोनाल्ड ट्रम्पले लेखे कि ‘एक बिरामी चरा जस्तै दुर्घटनाग्रस्त भईरहेका छन्।’

साथै, ऊर्जा, सीमा सुरक्षा, सैन्य र अर्थतन्त्रलगायतका धेरै मुद्दाहरूलाई उद्धृत गर्दै ट्रम्पले भने, ‘जनतालाई थाहा छ म को हुँ र मेरो राष्ट्रपति पद कत्तिको सफल भयो।’

Previous Post

बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड अमेरिकी डलर

Next Post

बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित

बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In