• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    इरान र कतारबीच हर्मुजबारे वार्ता

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरान वार्तामा हतार छैन : ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता पूरा गर्न जोड

by
४ भदौ २०८०,
0
दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता पूरा गर्न जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि जनसङ्ख्या र विकासका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताहरूले आर्थिक विकास र समावेशितालाई प्राथमिकतामा राखेर सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप पहल कदम चाल्न सुझाएका हुन् ।

दिगो विकासका लक्ष्यमा नेपालले सबै महिला र किशोरीविरुद्ध जुनसुकै क्षेत्र र स्थानमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने जनाएको छ । बालविवाह, जबरजस्ती विवाहलगायत विषयमा गरिएका प्रतिबद्धता नेपालले पूरा गर्दै गएकाले त्यसलाई थप प्रभावकारी तुल्याउनुपर्ने देखिएको छ ।

यस्ता प्रतिबद्धता पूरा गरेर निर्धारित समयमा दिगो विकासका लक्ष्य पूरा गर्नका लागि नेपाल प्रयासरत रहेको उल्लेख गर्दै उनीहरूले त्यसका लागि थप जनचेनतामूलक कार्य र प्रभावकारी विकासका कार्यक्रम तय गर्नुपर्ने सुझाव दिए ।

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन विभागका विभागीय प्रमुख, प्रा डा योगेन्द्रबहादुर गुरुङले पछिल्लो जनगणनाअनुसार नवजात शिशु मृत्युदर, मातृ मृत्युदर एवं बालविवाह दरमा कमी आएको भए पनि दिगो विकासका लक्ष्य प्राप्तिका लागि अझ सक्रियातापूर्वक काम गर्नुपर्ने बताए । सहर एवं तराई केन्द्रित बसाइँसराइले पनि मानवीय सुरक्षामा चुनौती थपिँदै गएकाले त्यसतर्फ ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

तेस्रो पञ्चवर्षीय योजनादेखि शुरु गरिएको जनसङ्ख्या वृद्धिदर घटाउने लक्ष्य अहिले आएर पूरा हुने अवस्थामा पुगेको उल्लेख गर्दै प्रा डा गुरुङले अब के गर्ने भन्ने नीतिगत विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । युएनएफपीएका नेपाल प्रतिनिधि योङ्ग हङ्गले जनस्वास्थ्य अधिकार एवं समान अधिकारका लागि आर्थिक विकास महत्त्वपूर्ण हुने भएकाले नेपालले आर्थिक विकासलाई केन्द्रमा राखेर सामाजिक विकासका पाटोलाई अगाडि बढाउनुपर्ने सुझाव दिए । उनले आर्थिक सामाजिक परिवर्तनका लागि नेपालमै रोजगारी सिर्जना गरेर गरिबी न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले गरिबीको अन्त्य र असुरक्षित बसाइँसराइलाई कम नगरीकन यौन तथा प्रजननलगायतका अधिकार सूनिश्चित हुन नसक्ने बताउँदै दिगो विकासका लक्ष्य पनि त्यसैमा निहित रहेको तर्क गरे । त्यसैगरी अभियन्ता बन्दना राणाले जनसङ्ख्या र विकासमा अन्तर्राष्ट्रिय सम्मेलन आइसिपिडीले निर्धारण गरेका लक्ष्यहरूलाई मूल्याङ्कन गरी अर्को चरणका नीति निर्माणका लागि नेपालले तयारी थाल्नुपर्ने समय आएको बताइन् । उनले महिला बालबालबालिका विरुद्ध हुने हिंसा र किशोर किशोरीमैत्री सेवा, यौन तथा प्रजनन स्वास्थ्य सेवा र वित्तीय नीतिलाई समावेशी तुल्याउनुपर्नेमा जोड दिइन् ।

Previous Post

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

Next Post

नेपाल सर्प महोत्सवः ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

इरान र कतारबीच हर्मुजबारे वार्ता

१२ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

१२ भदौ २०८३,
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरान वार्तामा हतार छैन : ट्रम्प

१२ भदौ २०८३,
Load More
Next Post
नेपाल सर्प महोत्सवः ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

नेपाल सर्प महोत्सवः ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In