• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यत्रिफ्याकालागि आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

    ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसको चन्द्रमा मिशन लुना– २५ दुर्घटनाग्रस्त

by
३ भदौ २०८०,
0
रुसको चन्द्रमा मिशन लुना– २५ दुर्घटनाग्रस्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रुसको चन्द्रमा मिशन लुना-२५ दुर्घटनामा परेको छ । सञ्चार अवरुद्ध भएपछि रुसको लुना(२५ अन्तरिक्ष यान चन्द्रमाको सतहसँग ठोक्किएको रसियाको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसलाई उद्धृत गर्दै रुसको सरकारी सञ्चार माध्यम तासले रिपोर्ट गरेको छ ।

यो अन्तरिक्ष यान ४७ वर्षमा रुसको पहिलो चन्द्रमा अवतरण अभियान थियो । लुना-२५ टक्कर हुनु अघि अफ-डिजाइन कक्षामा स्विच गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

साथै यस घटनाको विशेष अन्तरविभागीय आयोगले अनुसन्धान गर्ने रसियन मिडियाहरुले बताएका छन् ।

लुना- २५ अन्तरिक्ष यानले ‘आपतकालीन अवस्था’ रिपोर्ट गरेको एक दिन पछि दुर्घटनाको खबर बाहिर आएको छ । लुना- २५ ले पूर्व अवतरण कक्षमा प्रवेश गर्न खोजिरहेको थियो ।

रुसको लुना २५ ल्यान्डर मिसन सोभियत युग पछि चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने देशको पहिलो प्रयास थियो । यसअघि रुसको चन्द्रमा मिशन लुना- २४, अगस्त १८, १९७६ मा चन्द्रमाको सतहमा अवतरण भएको थियो ।

लुना(२५ अन्तरिक्ष यानले रुसको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट अगस्त १० मा प्रक्षेपण गरेको थियो ।

Previous Post

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

Next Post

रुस युक्रेन युद्धमा झन्डै ४ लाख सैनिक मारिएको दाबी

सम्बन्धित खबर

विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
आवाज

२९ जेष्ठ २०८३,
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
आर्थिक

विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

२९ जेष्ठ २०८३,
१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यत्रिफ्याकालागि आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
आर्थिक

१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यत्रिफ्याकालागि आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

२९ जेष्ठ २०८३,
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

२९ जेष्ठ २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

२९ जेष्ठ २०८३,
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
खेलमैदान

Load More
Next Post
रुस युक्रेन युद्धमा झन्डै ४ लाख सैनिक मारिएको दाबी

रुस युक्रेन युद्धमा झन्डै ४ लाख सैनिक मारिएको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In