• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकीमा बजेट लेखनको अन्तिम तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीन सय करोड क्लबमा पुग्यो गदर-२

by
३ भदौ २०८०,
0
तीन सय करोड क्लबमा पुग्यो गदर-२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिवुड फिल्म गदर–२ ले रिलिजको आठौ दिन ३ सय करोडको आँकडा पार गरेको छ ।

फिल्मले शुक्रबार मात्र २० करोड ५० लाख भारु कमाई गरेर भारतीय बक्स अफिसमा ३०५.१३ करोड कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

फिल्मले रिलिजको पहिलो दिन ४०.१० करोड, दोस्रो दिन शनिबार ४३.०८ करोड, आइतबार ५१.७० करोड, सोमबार ३८.७० करोड, मंगलबार ५५.४० करोड, बुधबार ३२.३७ करोड र विहिबार २३.२८ करोड भारु कमाई गरेको थियो ।

त्यस्तै गदर-२ सँगै रिलिज भएको अर्को बलिवुड फिल्म ओएमजी-२ ले अहिलेसम्म ९१ करोड ८ लाख भारु कमाई गरेको छ । फिल्मले शुक्रबार ६.०३ करोड कमाई गरेको छ ।

फिल्मले विहिबार ५.५८ करोड कमाई गरेको थियो भने बुधबार ७.२० करोड भारु कमाइ गरेको थियो । त्यस्तै मंगलबार १७.१० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले पहिलो दिन शुक्रबार १०.२६ करोड कमाई गरेको थियो भने शनिबार १५.३० करोड, आइतबार १७.५५ करोड र सोमबार १२.०६ करोड कमाई गरेको थियो ।

Previous Post

नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो

Next Post

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री

सम्बन्धित खबर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
अन्तर्राष्ट्रिय

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

२९ जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
आर्थिक

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

२९ जेष्ठ २०८३,
मङ्गलेखानीमा खेलमैदान निर्माण
आर्थिक

मङ्गलेखानीमा खेलमैदान निर्माण

२९ जेष्ठ २०८३,
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
आर्थिक

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

२९ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

२९ जेष्ठ २०८३,
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
आवाज

गण्डकीमा बजेट लेखनको अन्तिम तयारी

२९ जेष्ठ २०८३,
Load More
Next Post
भारतीय प्रधानमन्त्री नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ –प्रधामन्त्री दाहाल

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In