• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुन तस्करी प्रकरणमा संलग्न ६ चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता र राहदानी बरामद

by
१ भदौ २०८०,
0
सुन तस्करी प्रकरणमा संलग्न ६ चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता र राहदानी बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता र राहदानी फेला परेको छ । उनीहरु तिब्बती मूलका बेल्जियन नागरिक हुन् ।

उनीहरुलाई अवैधानिक रुपमा हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेकाहरुको साथबाट केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बिहिबार नागरिकता र राहदानी बरामद गरेको हो । उनीहरुले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबीले जनाएको छ ।

सीआईबीले बिहिबार सिंहदरबारबाट सुन प्रकरणका मुख्य नाइकेका नामले चिनिएका पुचेङलाई नियन्त्रण लिएर अनुसन्धान थालेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार ली वेङ सुङलाई पनि लैनचौरबाट पक्राउ गरिसकेको छ। सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ। काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । अहिले टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई प्रहरीको नियन्त्रणमा रहेका छन् । पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष रहेका छन् ।

उनीहरुले सन् २०२१ र ण्२२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेपछि चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको जनाएको छ । राजस्व अनुुसन्धान विभागको नियन्त्रणमा परेका दावा लामाले नेपाली महिलासंग विहे गरेर नेपाली नागरिकता र बेल्जियम नागरिकता पनि लिएका थिए । सीआईबीले दावाबाहेक ६ जना चिनियाँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

अहिलेसम्म हङकङ हुँदै नेपालमा अवैधानिक रुपमा सुनको तस्करी प्रकरणमा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर राजस्वले फाइल बुझाएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। संगठित अपराधमा ६० दिन र राजश्व छलीमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। उक्त प्रकरण अनुसन्धान सुरु भएको शुक्रबार ५३ दिन पुगिसकेको छ ।

Previous Post

पाकिस्तान २१ चर्चमा आक्रमण, अहिलेसम्म १३५ जना पक्राउ

Next Post

कुरान जलाएकामा मुस्लिम दुनियाँ आक्रोशित

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
कुरान जलाएकामा मुस्लिम दुनियाँ आक्रोशित

कुरान जलाएकामा मुस्लिम दुनियाँ आक्रोशित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In