• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँच दिनदेखि पोष्मार्टम नहुँदा गाउँ नै दुर्गन्धित

by
१ भदौ २०८०,
0
पाँच दिनदेखि पोष्मार्टम नहुँदा गाउँ नै दुर्गन्धित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुगु । सोमबार मुगुमा भएको जीप दुर्घटनाका ज्यान गुमाएकाहरूको ५ दिन बितिसक्दा पनि पोष्टमाटम हुन नसक्दा स्वास्थ्य चौकी हाता दुर्गन्धित बनेको छ । दुर्घटनामा मृत्यु भएकाहरूको शव कुहिन थालेपछि विभिन्न रोगका बिरामीहरू स्वास्थ्य चौकी नै आउन छोडेका छन् ।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको बोलेरो जिप सोरु गाउँपालिका ७ चिप्लेगाडामा दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । घाइते चारै जनालाई मंगलबार दिउसो थप उपचारका लागी नेपाली सेनाको हेलिकप्टरबाट नेपालगंज लगिएको थियो । घटना स्थल मै मृत्यु भएका हुम्ला जिल्ला सर्केगाड २ रिपगाँउ राम परियार ,प्रकाश बोहोरा, राम परियार र हुम्ला कै पिउस परियारको शवलाई घटना स्थल नजिकै रहेको जिमा स्वास्थ्य चौकीमा राखिएको थियो भने उपचारका लागी जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका मुगु सोरु ५ का वडा सदस्य लोकजंग नेपालीको लास जिल्ला अस्पतालमा राखिएको छ ।

मृतकका आफन्तहरूले उचित क्षतिपूर्ति माग पुरा नहुँदासम्म लास नबुझ्ने अडान राखेपछि बिगत पाँच दिनदेखि मुगुको जिमा स्वास्थ्य चौकीमा जीप दुर्घटनामा बितेकाहरूको शव त्यतिकै राखिएको छ ।

गर्मीको समयमा लास कुहिएर सड्न थालेपछि गाउँ नै दुर्गन्धित बनेको र विभिन्न रोगलागि उपचारका लागि आउने बिरामीहरू पनि आउन छाडेको सोरु जिमा स्वास्थ्य चौकी तारापानीका इन्चार्ज कर्णबहादुर सावतले बताए ।

सोरुगाउँपालिकाको सबैलाई पायक पर्ने ठाउँ जिमा स्वास्थ्य चौकी सिप भएकाले दैनिक जसो विभिन्न रोगका बिरामीहरू ख्याल्च, बम्च, सिरुपाटा, नुवाकोट, गिलाहाँ, जिमा ,कालै,गयलपानी, तारापानी र सिपका गरी दैनिक ४० देखि ५० जना बिरामी उपचारको लागि स्वास्थ्य चौकी आउने गर्दथे ।

मृतकहरूको पोष्टमार्टमका लागी चिकित्सकहरूको टोली मंगलबार नै सोरु जिमा स्वास्थ्य चौकी तारापानीमा पुगे पनि मृतकका आफन्तहरूले लास नबुझिदिँदा पोस्टमार्टम हुन नसकेको हो ।

आफन्तहरूले मृतकका लासहरू घर पु¥याई दिन पहल गर्नुपर्ने,परिवारहरूको भरण पोषणका लागी आर्थिक सहयोग गर्नु पर्ने,गाडी धनीले आर्थिक क्षतिपूर्ति दिनु पर्ने जस्ता माग राखेर लास नबुझिदिँदा पोस्टमार्टम हुन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।

‘मृतकका आफन्तहरूलाई लास बुझी पोस्टमार्टममा सहयोग गरिदिनुस्,क्षतिपूर्ति,राहत र लास घरसम्म पु¥याउन गृह मन्त्रालय तथा प्रदेश सरकारलाई अनुरोध पत्र पठाउँछु भन्दा पनि मानी रहनु भएको छैन । आफन्तहरूले गाडी धनीको रोहभरमा कागज गर्नुपर्ने, विश्वास लाग्दो पहल हुने पर्ने भनी रहनु भएको छ ।’, प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

मृतकका आफन्तहरूलाई घटना स्थलसम्म आउन ३ दिन लाग्छ । गरिब आर्थिक अवस्था कमजोर भएका र त्यसमाथि शोक परेका बेला आफन्तहरू मृतकको दाहसंस्कार कसरी गर्ने भनेर चिन्तित छन् । सरकारले लासलाई घरसम्म पु¥याईदिए गाउँघरमा दाहसंस्कार गर्न सहज हुने थियो मृतकका आफन्तहरूको माग छ ।

कणाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मिति २०८० साउन ३० गते नेपाल सरकार गृह मन्त्रालयलाई पत्र लेख्दै घाइतेलाई नेपालगंजसम्म र मृतकका लासलाई हुम्ला सर्केगाढसम्म हेलिकप्टर मार्फत पु¥याईदिन र सो को खर्च मन्त्रालयले नै व्यहोर्ने बताएपनि नेपाली सेनाको हेलिकप्टरले घाइतेको मात्र उद्धार गर्दा लासहरू ५ दिनदेखि स्वास्थ्य चौकीमा सड्दै गएका हुन ।

Previous Post

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

Next Post

कैलालीबाट दुई बालक बेपत्ता

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
पोखराबाट एकैदिन हराए तीन बालिका

कैलालीबाट दुई बालक बेपत्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In