• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    ‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सनी लियोनको फिटनेश टिप्सः सकारात्मक सोच्नुहोस्

by
३२ साउन २०८०,
0
सनी लियोनको फिटनेश टिप्सः सकारात्मक सोच्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडकी सनी लियोन कयौँ मानिसहरूको मनमा बसन सफल भएकी छिन्। उनले आफ्नो फे्रश ब्यूटी र फिट शरीरको कारण लाखौँ जनालाई आफ्नो दीवाना बनाएकी छिन्।

अक्सर मानिसहरू उनको त्यो ब्यूटी र फिटनेशको बारेमा जान्न चाहन्छन्। जो आफ्नो व्यस्त जीवनशैलीको कारण पनि आफूलाई फिट राख्न सफल भएकी छन्। उनले स्वयंमले भनेकी थिइन्, ‘उनको शरीर पर्फेक्ट छैन तर फिट छ’। सनीको ब्यूटी नेचुरल देखिन्छ। त्यसैले आज हामी उनै सनीको फिट रहनेको रहस्यबारे चर्चा गर्दैछौँ।

यी हुन्, सनीको फिटनेशको ‘राज’

उनी मानिसहरूलाई जिम जानका लागि सुझाव दिइरहन्छिन्। त्यसैले सनी पनि सातामा दुई पटक जिम जाने गर्छिन्। आफ्नो सुन्दर छाला जोगाउनका लागि उनी योगा गर्छिन्। उनको फिटनेशको रहस्य योगा हो।

जब उनी यात्रामा निस्किएकी हुन्छिन् तब उनी योगा गर्छिन्। उनका अनुसार योगाले शरीरलाई फ्रेश बनाउँछ। व्यायाम गर्नका साथै उनी आफ्नो आहारमा पनि ध्यान दिन्छिन्। उनी कालो कफी पिउन रुचाउँछिन्। सनी विदेश घुम्नेक्रममा पनि कफी लिन्छिन्। उनी जिममा एक्सरसाइज गर्नअघि र पछि कफी पिउने गर्छिन्।

उनी आफ्नो डाइटमा कयौँ फल र सागसब्जी पनि सेवन गर्छिन्। त्यसका साथै सलाद उनको मनपर्ने चिज हो। जहाँबाट पानी र फाएबरको मात्रा धेरै पाइन्छ। उनी दिनको आठ गिलास पानी पिउँछिन्। उनका अनुसार पानी पिउनाले छाला हाइड्रेट रहन्छ र कपाल पनि सुन्दर हुन्छ।

आत्मविश्वास जरुरी छ–

सनी आफ्नो विगतको कारण कहिलेकाहीँ विवादमा आइरहन्छिन्। तर उनी आफ्नो विगतको कारण हच्किदैनन्। उसलाई आफूले विगतमा गरेको कामप्रति गर्व छ। विगतको कामदेखि धेरै कुरा सिकेको बताउने उनी भन्छिन्, ‘आफ्नो काममा गर्व गर्नुस्।’

आत्मविश्वास एउटा शक्ति हो, जसले मानिसको मनोबल बढाउँछ। उनका अनुसार आफूसँग आत्मविश्वास भएर डटेर सामना गर्न सकिन्छ। र आफूले सोचेभन्दा धेरै कामहरू गर्न पनि सकिन्छ। सनीको अनुसार आत्मविश्वासले मानिसलाई सुन्दर बनाउँदछ।

सकारात्मक रवैया जरुरी छ–

बलिउडमा काम गर्ने क्रममा उनले आफ्नो सकारात्कम दृष्टिकोण बनाएकी छिन्। उसको धैर्यको कारण नै उनी अहिले सहरमा सबैभन्दा लोकप्रिय अभिनेत्रीमध्येकी एक भएकी छिन्। आफूलाई सफल सोच्ने उनी सकारात्मक सोच्ने गर्छिन्।

Previous Post

आतङ्कवादी आक्रमणमा सत्र सैनिक मारिए

Next Post

एक ‘ट्वीट’ ले टुट्यो जोन अब्राहिम र बिपाशा बसुको ९ वर्षको सम्बन्ध…

सम्बन्धित खबर

आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’

१७ साउन २०८३,
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
Load More
Next Post
एक ‘ट्वीट’ ले टुट्यो जोन अब्राहिम र बिपाशा बसुको ९ वर्षको सम्बन्ध…

एक ‘ट्वीट’ ले टुट्यो जोन अब्राहिम र बिपाशा बसुको ९ वर्षको सम्बन्ध...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In