• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँच दलीय गठबन्धनको साझा लक्ष्य सम्मृद्ध नेपाल–शर्मा

by
१४ कार्तिक २०७९,
0
पाँच दलीय गठबन्धनको साझा लक्ष्य सम्मृद्ध नेपाल–शर्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ कात्तिक ः नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पाँच दलीय गठबन्धनको साझा लक्ष्य सम्मृद्ध नेपाल निर्माणका लागि रहेको बताउनुभएको छ । पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समिति कास्की निर्वाचन क्षेत्र नं १ (२) द्धारा सोमबार आयोजित उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले लोकतान्त्रिक संविधानको रक्षा गर्दै सम्मृद्ध नेपाल निर्माण गर्ने साझ लक्ष्यका साथ पाँच दलीय गठबन्धन अगाडि वढेको बताउनुभयो ।

नेपाली जनताले रगत बगाएर ल्याएको संविधानको रक्षा गर्नका लागि पाँच दल अगाडि वढेको बताउँदै नेता शर्माले यस पटक कास्कीका नौ वटै सिट गठबन्धनका उम्मेदवारहरुले जित्ने दावी गर्नुभयो । विश्व नै सागुरो भएको अवस्थामा नेपाली युवाहरु राजनीतिक रुपमा पनि निकै अगाडि छन् उनीहरुलाई निर्वाचनमा कुन उम्मेदवारलाई मत दिनुपर्छ भनेर भन्नु पर्ने अवस्था छैन, उनीहरु नै विवेक प्रयोग गरी लोकतन्त्रको रक्षा गर्न जान्दछन् नेता शर्मले भन्नुभयो । सोही अवसरमा बोल्दै नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री यज्ञबहादुर थापाले पाँचै दलका नेता तथा कार्यकर्ता अब २४ सै घण्टा चुनावी प्रचारमा जुट्नु पर्ने बताउनुभयो । कास्कीका सबै सिट गठबन्धनको पक्षमा ल्याउन यो वा त्यो न भनी सबै एक जुटभएर प्रचारमा जुट्नु पर्ने थापाको जोड थियो ।

नेकपा (एकीकृत) समाजवादीका नेता दिलु पन्तले गठबन्धनबाट उम्मेदवार बनेका सबै आफ्नै उम्मेदवार हुन भनि सबै नेता तथा कार्यकर्ता प्रचारमा जुट्नुपर्नेमा जोड दिनुभयो । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोरदत्त बरालले उम्मेदवार सबै मतदाताको घरमा भोट माग्न जाने सम्भावना नरहेका कारण दुःख नमानीक मदतान गरिदिनुहुन आग्रह गर्नुभयो । लोकतन्त्रको रक्षा र सम्मृद्ध नेपाल निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी बरालले दिनुभयो । कास्की निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार दीपक गुरुङले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभयो । सोही अवसरमा पाँच दलीय गठबन्धन कास्की निर्वाचन क्षेत्र नं १ को सितलादेवी स्थापना गरिएको चुनावी सम्पर्क कार्यालयको शुभारम्भ समेत गरिएको थियो ।

Previous Post

माओवादीको बूढीगण्डकीको निर्माण सुरु गर्ने सङ्कल्प

Next Post

निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)

निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In