• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अपराधलाई नियन्त्रण गर्न समयमै सम्पत्ति ट्रेसिङ गर्नु पर्ने भारतीय प्रधानमन्त्री मादीको जोड

by
३० साउन २०८०,
0
विकासशील देशलाईसँगै लिएर अघि बढने भारतको रणनीति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली– आपराधिक गतिविधिबाट सृजित सम्पत्तिलाई निरुत्साहित गर्न समयमै सम्पत्ति ट्रेसिङ गर्नु पर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोड दिए।

कोलकातामा भएको जी–२० अन्र्तगत भ्रष्टाचार विरोधी कार्य समूहको तेस्रो र अन्तिम मन्त्रीस्तरीय बैठकलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले २०१४ मा भएको आफ्नो पहिलो जी–२० शिखर सम्मेलनको स्मरण गरे।

उक्त शिखर सम्मेलनमा सबै जी–२० आवद्ध देशहरू र ग्लोबल साउथका लागि फरार आर्थिक अपराधीहरूको चुनौतीहरूको बारेमा बोल्दै, भारतीय प्रधानमन्त्रीले फरार आर्थिक अपराधीहरू विरुद्ध कारबाही र सम्पत्ति पुनः प्राप्तिको लागि नौ बुँदे एजेन्डा प्रस्तुत गरेको उल्लेख गरे ।

भारतीय प्रधानमन्त्री मोदीले सूचना आदानप्रदान मार्फत कानून कार्यान्वयनमा सहयोग, सम्पत्ति असुली संयन्त्रको सुदृढीकरण र भ्रष्टाचार विरोधी निकायको निष्ठा र प्रभावकारिता अभिवृद्धि गरी तीनवटा प्राथमिकताका क्षेत्रमा कार्यमुखी उच्चस्तरीय सिद्धान्तको स्वागत गरे ।

यसैबीच, भारतीय प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको लडाइमा जी–२० राष्ट्रहरूको सामूहिक प्रयासले महत्वपूर्ण सहयोग पुग्ने र बढ्दो अन्तर्राष्ट्रिय सहयोग र भ्रष्टाचारको मूल कारणलाई सम्बोधन गर्ने बलियो उपायहरूको कार्यान्वयनबाट ठूलो भिन्नता ल्याउन सकिने बताए।

उनले भ्रष्टाचार विरुद्धको लडाईमा लेखापरीक्षण संस्थाको भूमिका र प्रशासनिक र कानुनी प्रणालीलाई सुदृढ गर्दै मूल्य प्रणालीमा नैतिकता र इमान्दारीताको संस्कृतिलाई बढावा दिनका लागि पनि प्रकाश पारे।

Previous Post

चीनमा जन्मदर आयो ४० प्रतिशतले कमी, ‘विवाह नगर्ने, बच्चा पनि नजन्माउने’ भन्ने सिद्धान्त्को विकास हुँदै

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In