• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागमती प्रदेश प्रहरीद्धारा ४९ भवन निर्माण

by
२४ साउन २०८०,
0
बागमती प्रदेश प्रहरीद्धारा ४९ भवन निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणअन्तर्गत प्रहरी प्रशासनका लागि विगत पाँच वर्षमा ४९ वटा भवन निर्माण कार्य सम्पन्न गरेको छ । साथै १८ वटा प्रहरी भवन निर्माणाधीन अवस्थामा छन् ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालयअन्तर्गतको विभिन्न स्थानमा रहेका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण गरिएको जनाएको हो ।

सो मन्त्रालयले प्रदेश सरकार गठनपश्चात् पहिलो चरणमा रु एक अर्ब १० करोड ९९ लाख १२ हजार नौ सय ७७ को लगानीमा प्रहरी भवन निर्माण गरेको छ भने दोस्रो चरणमा प्रहरी भवन निर्माणमा रु ७३ करोड ५८ लाख पाँच हजार नौ सय ९२ खर्च हुने अनुमान रहेको बताइएको छ ।

मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीका अनुसार मकवानपुरमा आठ, चितवनमा पाँच, सिन्धुलीमा सात, रामेछापमा चार, दोलखामा चार, नुवाकोटमा तीन, काभ्रेमा आठ, धादिङमा तीन, रसुवामा चार र सिन्धुपालचोकमा तीन वटा भवन निर्माण कार्य सम्पन्न भइसकेको छ ।

मकवानपुरमा सशस्त्र प्रहरी गण नं ३ रातेमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक कार्यालय हेटौँडा, प्रहरी चौकी रातेमाटे, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी डाँडाखर्क, प्रहरी चौकी हात्तीसुढे, प्रहरी चौकी ठूलो दमार निर्माण कार्य सम्पन्न भइसकेको छ ।

चितवन जिल्लामा प्रहरी चौकी चैनपुर, प्रहरी चौकी सीताराम चोक, प्रहरी चौकी सुमरेसरमाडी, प्रहरी चौकी कल्याणपुरमाडी, प्रहरी चौकी र पञ्चकन्याको भवन निर्माण सम्पन्न भइसकेको छ ।

यसैबीच चालु आव २०८०÷८१ मा चार जिल्लाका पाँच स्थानमा रु छ करोड ४४ लाख ६५ हजार लागतमा पाँचवटा प्रहरी प्रहरी भवन निर्माण गर्ने लक्ष्य रहेको मन्त्रालयका सूचना अधिकारी कार्कीले बताउनुभयो । उहाँले मकवानपुर, चितवन, सिन्धुली, रामेछापमा प्रहरी चौकी भवन निर्माण हुने जानकारी दिए ।

यस्तै प्रहरी भवन मर्मततर्फ गत आव २०७९÷८० मा १९ वटा प्रहरी एकाइ भवन मर्मतका लागि रु एक करोड ७० लाख ४० हजार खर्च भएको बताइएको छ । सो मर्मत कार्यबाट प्रहरी कार्यालय र ब्यारेक भवनको छाना मर्मत, रङरोगन, शौचालय निर्माण र मर्मत, ढोका कम्पाउण्ड निर्माण र भान्साघर मर्मतमा सो बजेट खर्च भएको कार्कीले जानकारी दिए ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ६७ वटा प्रहरी एकाइ निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सहयोग भएको जनाएको छ ।

Previous Post

दश जना सिरियाली सैनिकको हत्या

Next Post

किन टुट्यो अभिषेक बच्चन र करिश्मा कपूरको ‘इन्गेजमेन्ट’ ?

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
किन टुट्यो अभिषेक बच्चन र करिश्मा कपूरको ‘इन्गेजमेन्ट’ ?

किन टुट्यो अभिषेक बच्चन र करिश्मा कपूरको ‘इन्गेजमेन्ट’ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In