यो अनौठो तथ्य मान्छेको होइन, चराको हो । के मान्छेमा महिलाले पुरुषको वीर्य खाएर गर्भवती हुन सक्लान् ? यो हाँस्यास्पद कुरा बन्न जान्छ । तर प्रकृतिमा यस्ता अनौठा रहस्यहरु अनगिन्ती छन् । भालेको वीर्य खाएर गर्भवती हुने चराको नाम हो— मयुर । मयुरले मुजुर (भाले मयुर) को वीर्य खाएर गर्भधारण गर्दछ र समय पुगेपछि अण्डा पार्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













