• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

    ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    अब ठमेल २४सै घण्टा खुल्ने

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्म विना मानिसलाई केही पनि प्राप्त हुँदैन

by
२१ साउन २०८०,
0
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संसारका सम्पूर्ण प्राणीमध्ये मान्छे शारीरिक रुपमा सबैभन्दा कमजोर छ । चराझैँ, उड्न, चितुवाझैँ दौडिन, गोहीझैँ पौडिन र बाँदरझैँ रुख चाहार्न ऊ सक्तैन । चीलका जस्ता आँखा, वनबिरालोकै जस्ता बलिया पन्जा र दाँत पनि उसका छैनन् । शारीरिक रुपले त मान्छे असहाय र असुरक्षित छ । एउटा सानो कीराकै टोकाइले पनि ऊ मर्नसक्छ । विधाता भने दयालु र समझदार छ । विधाताले मान्छेलाई दिएको यो सबैभन्दा ठूलो उपहार हो । वातावरणलाई आफ्नो अनुकूल बनाउन मान्छेले मात्रै सक्छ । बाँकी अरु सबै जीवजन्तु वातावरणअनुसार नै आफूलाई ढाल्न बाध्य हुन्छन् ।
विधाताको यो सबैभन्दा ठूलो उपहारलाई अत्यन्त थोरै मान्छेले मात्रै उपयोगमा ल्याउँछन् । अज्ञानता वा वेवास्ताले महान् उपहारकै दुरुपयोग हुनु चाहिँ बडो दुःखको विषय हो ।
असफल मान्छेहरु पनि दुई प्रकारका हुन्छन् । एकथरी, जे गर्छन् त्यस बारेमा कहिल्यै केही सोच्दैनन्, अर्काथरी, सोच्छन् तर त्यो भने— कहिल्यै गर्दैनन् । सोच्ने क्षमताविना जीवन गुजार्नु भनेको निसाना बिनाको गोली हान्नुजस्तै हो ।
जीवन त्यो क्याफ्टेरियाजस्तै हो जहाँ तयारी खानपिनलाई हरेक आफैँले अडकलेर लिनुपर्छ । हामी आफ्नो लागि ट्रे उठाउँछौँ, खाना रोज्छौँ र त्यसको पैसा तिर्छाैं । तपाईं पैसा तिर्न तयार हुनुहुन्छ भने त्यहाँका जुनसुकै सामान पनि पाउनुहुन्छ । कसैले ल्याइदेला भनी पर्खनुहुन्छ भने तपाईंले त्यहाँ सधैँभरि पर्खनुपर्नेछ । जीवन पनि यस्तैयस्तै हो । तपाईं रोज्नुहुन्छ अनि मूल्य तिरेर सफल हुनकै लागि अघि बढ्नुहुन्छ ।
साभारः ‘तपाईंको जीत’ पुस्तकबाट

Previous Post

बालेनलाई पिएचडी गर्न केयुको फेलोसिप

Next Post

पर्यटकको आकर्षण केन्द्र बन्दै हिमताल

सम्बन्धित खबर

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

४ भदौ २०८३,
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ
आर्थिक

ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

४ भदौ २०८३,
ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
समाचार

अब ठमेल २४सै घण्टा खुल्ने

४ भदौ २०८३,
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार
समाचार

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

४ भदौ २०८३,
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

४ भदौ २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

४ भदौ २०८३,
Load More
Next Post
पर्यटकको आकर्षण केन्द्र बन्दै हिमताल

पर्यटकको आकर्षण केन्द्र बन्दै हिमताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In