• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सनातन धर्ममा दियो बाल्नुको महत्त्व के छ ? 

by
१० कार्तिक २०७९,
0
सनातन धर्ममा दियो बाल्नुको महत्त्व के छ ? 

Diwali is a traditional Hindu festival celebrated all over India, this festival is also known as "Festival of Lights"

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भागवत गीताको ९, २६ श्लोकमा भगवान् श्री कृष्णले स्वयम आफ्ना भक्तहरू ले श्रद्धाका साथ फुल, फल, पात या जल जे चढाए पनि हर्षका साथ स्विकार्ने भन्नुभएको छ ।  यस श्लोकले सनातन दर्शनलाई एउटा फरक र सरल मोड दिँदै सम्पूर्ण भक्तजनलाई श्रद्धा र समानताको सन्देश दिएको छ । वैदिक कालमा व्यक्तिगत या एउटा एउटा दियो या बत्ती भन्दा पनि सामूहिक कार्यहरू जस्तै यज्ञ, होम इत्यादिको  बढी चलन रहेको पाइन्छ । भागवत को यस श्लोकले पनि श्री कृष्ण स्वयमले फुल, पात, जल या फल सँगै बत्ती या दियो को उल्लेख नगरेकाले दियो चलन पछि आएको भान हुन्छ ।  क्रमशः वैदिक काल वाट पौराणिक काल सम्म आउँदा दियो अनि बत्ती  बाल्ने चलन बढ्दै गएको पाइन्छ ।  वैदिक या पौराणिक, निगमकी या अगमीक अनि श्रोता या समर्ता सनातन संस्कारको जुनै हाँगामा पनि भगवानलाई आव्हान गर्नुपरेमा भोग चढाउने, बर माग्ने र बिदाइ गर्ने जस्ता क्रमहरू समान छन् ।  वैदिक संस्कारमा भनेँ यी क्रियाहरू लाई यज्ञ लगाएर अग्नि देवता समक्ष भोग चढाएर र मन्त्रोच्चारण गरेर गरिन्थ्यो । स्मरण रहोस् सनातन परम्परामा भगवानहरु को मुख का रूपमा अग्नि देवतालाई मानिन्छ ।

त्यसपश्चात् आजभन्दा २००० बर्सअगाडि आएको पौराणिक चलनमा भगवानहरु लाई विषयगत भन्दा पनि व्यक्ति स्वरूप र बस्तुगत रूपमा हेर्न थालियो । त्यसपश्चात् होम अनि यज्ञको साटो भगवानलाई वस्त्र आभूषण, अभिषेक, नैवेद्य, गन्ध, धूप अनि दीप प्रज्वलन र समर्पण गर्न थालियो ।  क्रमशः अग्नि देवको शक्तिलाई पनि न्यानोपना भन्दा प्रकाश स्वरूपमा बढी अर्चना गर्न थालियो । र यो चलन अनि विचारहरू सिन्धु सभ्यता भरि फैलियो, पहाड, हिमाल, माटो अनि पत्थर सबै प्रकृतिका उपहारलाई सप्रेम अर्चना गर्ने सनातन समुदायमा त्यसपछि सुस्तरी दीप प्रज्वलन र दियोको महत्त्व बढेर गएको पाइन्छ । अझै पनि सनातन संस्कारमा हरेक साँझ दैलो छेउमा दियो बाल्ने चलन हरेक घरघरमा छ, यसो गर्नाले साँझमा अँध्यारो लाई पर्गेल्न सहज पनि हुने र बटुवाहरू लाई पनि बास माग्न घरमा बत्ती बलेपछि सहज हुने गरेको थियो ।  अर्को बत्ती बाल्नुको सहजता के छ भनेँ उति बेला समाजमा पेसागत रूपमा बस्तु पाल्ने र कृषीकार्य प्रचलित थियो । बस्तु पाल्ने हरू सँगै घ्यू हुने र कृषकसँग कपास या रुहिया हुने भएकाले पेसागत रूपमा पनि समन्वय हुने संस्कारमा रूपमा बत्ती  बाल्ने चलन रहेको विभिन्न अध्ययन र पुस्तकहरू ले बताउँदछन् ।

माटो कर्म गर्ने ले या धातु कर्म गर्ने ले आआफ्नो गक्ष अनुरूप माटो या धातुको दियो बनाउने गरेको पनि उल्लेख छ ।  संभवत पौराणिक कालमा सबैभन्दा धेरै मान्छे अनि परिवारले अपनाएको परम्परा नै दियो परम्परा हो ।  अग्नि देवको उपस्थितिमा ३ प्रकारका अग्नि कार्य हुने गरेको पाइन्छ । घरमा बालिने दियो र ब्राह्मणले अग्नीशालामा गर्ने यज्ञ अनि सन्न्यासी को अग्नीकुण्डमा धेरै विविधता पाइन्छ ।  ब्राह्मणले अग्नीशालामा संरचनागत रूपमै मण्डप बनाएर गर्दछन् भनेँ घरमा सानो माटा या धातुको दियोमा अग्नि प्रज्वलन गरिन्छ । सन्न्यासी को अग्नीकुण्ड सहज र सरल सामान्य आगो बालेझैँ हुने हुन्छ ।  बत्ती अनि प्रकाशको उत्कट प्रभावले सम्मोहन गर्दछ । पौराणिक कालबाटै काण्डिल अनि आकाशदिपहरु को चलन आयो, खोला या समुन्द्र तटमा बत्ती बालेर जहाज, डुगां र जमिनमा गोरु गाडा चलाउने चलन आएको हो ।  दर्शनगत हिसाबमा मानव मात्र यस्ता प्राणी हुन् जसले अग्नि लाई तुलनात्मक नियन्त्रण मा राखेको छ । मानव आगोमा पकाएर खान्छ, आगो ताप्छ अनि आगो वाट विभिन्न यन्त्र कारखाना चलाउँछ ।  आगोको बढी प्रयोग ले सभ्यता को घोतकका रूपमा पनि काम गर्ने भएकाले पनि आगो का विभिन्न स्वरूपका प्रयोग सनातन संस्कारमा हुँदै आयो, दियो प्रज्वलन यस्तै एउटा चलन का रूपमा मान्न सकिन्छ ।  मन्दिरै मन्दिरको सहर काठमाडौँमा पनि ऐतिहासिक मन्दिरहरू वरिपरि दियो र होम गर्न मिल्ने स्थान का साथमा हजारौँ वर्षदेखि हामीमाझ छन् ।  दियो बाल्न पाउनु मन्दिरको प्रथम उपदायता हो, फेरि अग्नि लाई शुद्धीकरण कार्यको मुख्य प्रदायक पनि त मानिन्छ ।  दियो अनि बत्तीहरू ले भगवानलाई आफ्नो गृह र हृदयमा प्रवेश गराउन निमन्त्रणा दिने गर्दछ ।  दियो आफैँमा सस्कृती को सङ्केत हो भनेँ बत्ती ले प्रभाव अनि भक्ति देखाउँदछ, अग्नि ले स्वच्छता र शुद्धीकरणको भान गराँउदछन ।
हरेक घरमा प्रकाश अनि सकारात्मक प्रभाव रहिरहोस् ।
जय होस्

Previous Post

११ मा अध्ययनरत सोहनले बनाए घरमै विद्युतीय मोटरसाइकल

Next Post

देउसी खेल्न हिँडेका एक जनाको भिरबाट लडेर मृत्यु

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल
फिचर-ब्यानर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

१२ असार २०८३,
Load More
Next Post
धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

देउसी खेल्न हिँडेका एक जनाको भिरबाट लडेर मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In