• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
५ साउन २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सृजनको, जीवनको सत्य जानेर, अनमोल दिव्य आत्माको प्रकाश जो हाम्रो आफ्नो अपनत्व हो मा चुप बस्न, हुन नसकिएको कारण के हो ? यो खोज आफैले नगरे अरू कसले गर्दिन्छ ?
भाग्यले दिने पदार्थ हुन् सम्पत्ति, मान, प्रपञ्च अनि पतन भाग्यले कुनै कालमा– ध्यान, ज्ञान, शान्ति र स्थिति दिंदैन भाग्यशाली वा नभाग्यशाली दुवैले त्याग गर्न सक्नुपर्छ, यस त्यागबाट सन्तोष, सत्सङ्ग एवं एकान्त जीवनको अवसर सुलभ हुन्छ ।
भाग्यशालीले भोग भोग्ने र भोगका साधन बचाउने आसक्तिको त्याग गर्नुपर्छ, यसैलाई निष्काम वा अनासक्त जीवन भनिन्छ भाग्य नभएकाले– कामना–ईष्र्या र व्यर्थ कर्मको त्याग गरी निरभिमान–सन्तोषी भई सेवाको भाव अपनाउनुपर्छ ।
राजा महाराजा, साहुकार, महन्तहरू बचाउनमा मर्छन् । साधारण मजदूर किसान, नारीपुरुष ‘यति पाऊँ उति पाऊँ’को आशामा मर्छन् । अमरता पाउने र बचाउने कामनाबाट मुक्त जीवनमा आउँछ ।
भाग्य, संयोग कर्मयोग यी सबैको सूक्ष्म सम्बन्ध छ, केवल बुद्धियोगका प्रकाशमा यसको रहस्य जान्न सकिन्छ– पुस्तक पढेर, कुरा सुनेर, तपस्या गरेर केही सङ्केत पाइएला–परन्तु सही ज्ञान, निरिच्छित भएर, एकान्त शान्त हृदयमा प्रकट हुन्छ ।
छिट्टो जान्न पाए हुन्थ्यो भन्ने इच्छाले धैर्यको बाटो बन्द गर्दिन्छ, जहाँ धैर्यको प्रकाश छैन त्यहाँ त्याग– जो वास्तविक कर्म हो, त्यो हुँदैन सही कर्म नभएसम्म सन्तोषको समझ अथवा समझको सन्तोष आउँदैन । यो समझ र सन्तोषले जीवनलाई परमहंस, परमानन्द, परम सत्यका सामुमा उभ्याइदिन्छ— मनुष्यको पूर्णता यहाँ छ ।
हृदयमा प्रेम भक्ति पक्का न आउन्ज्याल समर्पण हुँदैन, समर्पण नभैकन द्वन्द्व छुट छैन, यथार्थ सम्बन्ध गुरु शिष्य दुर्लभ हुन्छ । जन्मको सम्बन्ध माता पिता कामनाको सम्बन्ध पतिपत्नी, आशाको सम्बन्ध पुत्रपुत्री भावनाको सम्बन्ध– बन्धु, मित्र आदि जीवनको सम्बन्ध व्यवहार हुन् । सबै सम्बन्धमा प्रकाश, प्रकाश्यको सम्बन्ध गुरु शिष्यमा मात्रै सम्पूर्ण विकासको प्राप्त हुन्छ । सबै सम्बन्ध स्थूल आवश्यकता काल्पनिक आवश्यकताबाट हुर्केका हुन्छन् ।
केवल ज्ञानको प्रकाशको सम्बन्ध–जीवको जीवका साथको साँचो सम्बन्ध हो— जागृत जीव गुरु, जिज्ञासु जीव शिष्य दुवैको मेल । प्रेम, भोक, निद्राजस्तो अनुभव छर्न के हो ? भनेर बताउन नसकिने हुन्छ । स्वार्थविना, जीवनको यात्रा गर्नुपर्छ सत्य–जाग, जाग, जाग ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

रोगले खोसिदियो गासको दूध

Next Post

रुसका लागि कति रणनीतिक छ क्रिमिया पुल ?

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
रुसका लागि कति रणनीतिक छ क्रिमिया पुल ?

रुसका लागि कति रणनीतिक छ क्रिमिया पुल ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In