• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानमा २५ लाख भन्दा बढी अफगान आप्रवासीहरू बस्ने अफगान महावाणिज्य दूतको खुलासा

by
३ साउन २०८०,
0
पाकिस्तानमा २५ लाख भन्दा बढी अफगान आप्रवासीहरू बस्ने अफगान महावाणिज्य दूतको खुलासा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल—पाकिस्तानका लागि अफगानिस्तानको महावाणिज्यदूत अब्दुल जबर तखारीले पाकिस्तानमा २५ लाखभन्दा बढी अफगान आप्रवासीहरू बसोबास गरिरहेका बताएका छन् । यिनीहरुमध्ये ३ लाख अफगान आप्रवासीसँग कानुनी कागजात नभएको महावाणिज्यदूत तखारीलाई उद्दृत गर्दैटोलो न्यूजले उल्लेख गरेको छ।

पाकिस्तानमा रहेका अफगानी आप्रवासीको चुनौतीलाई सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको पनि तखारीले बताए ।

‘पाकिस्तानमा कानुनी कागजातहरू भएका आप्रवासीहरूको कुल संख्या २१ लाख ६ हजार ६ सय ५८ छ,’ टोलो न्यूजलाई तखारीले बताए। यसैबीच, संयुक्त राष्ट्रका लागि पाकिस्तान नियोगका उप—स्थायी प्रतिनिधि आमिर खानले पाकिस्तानले अफगान शरणार्थीहरूलाई राख्न नसक्ने बताएका छन् ।

‘अफगानिस्तानमा मानवीय र आर्थिक संकटले भोक र भोकमरीबाट शरण खोज्ने लाखौं निराश अफगानीहरूको नयाँ आगमनको सम्भावनालाई रोक्न द्रुत अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता छ। पहिले नै बोझले दबिएको पाकिस्तानले शरणार्थीहरूको नयाँ आगमनलाई काँधमा लिन सक्दैन ।उनीहरूलाई अन्य देशले शरण दिनुपर्ने हुन्छ,’ खानले भने

खामा प्रेसले पाकिस्तानमा रहेका अफगान शरणार्थीहरूले वैध आवासीय अनुमति र भिसाहरू उपलब्ध गराउन असफल भएको कारण पाकिस्तानी पुलिसद्वारा मनमानी नजरबन्द, उत्पीडन र जेल सजायलगायत थुप्रै चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरेको थियो।

यद्यपि, यी प्रवाहहरू रोक्नको लागि, आप्रवासी अधिकारका विज्ञहरूले वर्तमान अफगान सरकारले आफ्ना जनतालाई स्थिर जीवनयापन उपलब्ध गराउनु पर्ने बताएको टोलो न्यूजले लेखेको छ ।

अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि, अफगानिस्तानमा मानिसहरू, विशेष गरी महिलाहरूको अवस्था बिग्रिएको छ ।

शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालय (एमओआरआर)ले यसअघि उपलब्ध गराएको तथ्यांकअनुसार पाकिस्तानमा करिब ३० लाख, इरानमा ३० लाख र अन्य राष्ट्रमा १० लाख अफगानीहरू बसोबास गरिरहेका छन्।

Previous Post

चीनले आर्थिक फाइदाका लागि अनैतिक व्यापार अभ्यास गरिरहेको अमेरिकी सांसदको आरोप

Next Post

पाकिस्तानी आपराधिक गिरोहद्वारा महिला, बालबालिका सहित ३० हिन्दुहरूलाई बन्धक

सम्बन्धित खबर

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी
समाचार

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
फिचर-ब्यानर

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

१९ असार २०८३,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानी आपराधिक गिरोहद्वारा महिला, बालबालिका सहित ३० हिन्दुहरूलाई बन्धक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In