• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘प्रोजेक्ट के’ ले सार्वजनिक गरयो दीपिका पादुकोणको फस्ट लुक

by
३ साउन २०८०,
0
‘प्रोजेक्ट के’ ले सार्वजनिक गरयो दीपिका पादुकोणको फस्ट लुक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बइ। प्रभास स्टारर फिल्म ‘प्रोजेक्ट के’ बहुप्रतिक्षित फिल्म मध्ये एक हो ।

योसँगै निर्माताहरूले नाग अश्विनको एपिक साइंस फिक्शन फिल्मबाट दीपिका पादुकोणको फर्स्ट लुक सार्वजनिक गरेका छन्। फिल्ममा अमिताभ बच्चन, कमल हासन र दिशा पटानीको पनि महत्वपूर्ण भूमिका छ ।

यसअघि निर्माण पक्षले सोमबार साँझ ५ बजे पोस्टर रिलिज गर्ने घोषणा गरेको थियो तर ढिलाइ भएको थियो । तर, राति अबेर फिल्मको पोस्टर रिलिज गर्दै दीपिका पादुकोणको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको हो ।

‘प्रोजेक्ट के’ बाट दीपिका पादुकोणको फर्स्ट लुक पोस्टर वैजयन्ती मुभिजको आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा सार्वजनिक गरिएको छ। पोस्टरमा दीपिका पादुकोणको इन्टेन्स लुक देख्न सकिन्छ र उनी केही हेरिरहेकी देखिन्छिन् । पोस्टरमा दीपिकाको आउटफिट केही र्याग टाइपको देखिन्छ । योसँगै क्याप्सनमा लेखिएको छ, ‘अब राम्रो भोलिको आशा जाग्यो ।

प्रभास, नाग अश्विन र कमल हासनसँग दीपिकाको यो पहिलो सहकार्य हो । यसअघि उनले अमिताभ बच्चनसँग काम गरिसकेकी छिन् ।

Previous Post

तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख

Next Post

अफगानिस्तानः छात्राद्वारा तालिबानलाई विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन अनुमति दिन आग्रह

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
अफगानिस्तानमा बालिकाहरूको लागि स्कूल, विश्वविद्यालयहरू पुनः खोल्न अभियान सुरु

अफगानिस्तानः छात्राद्वारा तालिबानलाई विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन अनुमति दिन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In