• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेन युद्धका लागि हतियार उत्पादन बढाउँदै रुस

by
९ कार्तिक २०७९,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युक्रेनी प्रतिआक्रामकले घाटा व्यहोरिरहेका आफ्ना सैनिकको लागि खाना र हतियारको पूर्ण व्यवस्था गर्न आदेश दिएका छन् ।

आठ महिनाको युद्धमा रुसी सेनाको आपूर्तिमा आएको कमी यति स्पष्ट भएको छ कि पुटिनले त्यसलाई सम्बोधन गर्नको लागि संरचना निर्माण गर्नुपरेको अवस्था छ ।

मङ्गलवार पुटिनले रुसी सेनाका लागि हतियार र आपूर्तिको उत्पादन र डेलिभरीलाई गति दिन डिजाइन गरिएको नयाँ समितिको अध्यक्षता गर्दै सबै क्षेत्रमा उच्च गति हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

रुसी समाचार रिपोर्टहरूका अनुसार युक्रेनमा रहेका करिब २ लाख २२ हजार सेनालाई मेडिकल किटहरू र फ्ल्याक ज्याकेटहरूजस्ता पर्याप्त आधारभूत उपकरणहरू प्रदान गरिएको छैन ।

गत हप्ता, पुटिनले रुसको प्रशिक्षण स्थलमा गएर सबै राम्रो छ भनेर देखाउने प्रयास गरेका थिए । त्यहाँ उनलाई सुसज्जित सैनिकहरू सामुन्ने देखाइएको थियो।

अन्य रिपोर्टहरूले रुसी सेनाहरू पुरानो र कहिलेकाहीँ अविश्वसनीय उपकरणहरू प्रयोग गर्न बाध्य रहेको र केही नयाँ परिचालित सेनाहरूलाई थोरै प्रशिक्षणको साथ युद्धमा अग्रपङ्क्तिमा लगिएको जनाएका छन् ।

Previous Post

सैनिक शिविरमा भएको हमलामा दश सैनिक र अठार आतङ्ककारी मारिए

Next Post

केन्द्रीय तिब्बती प्रशासनद्वारा १४औँ दलाई लामाको बारेमा दृढ अडान जारी

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
केन्द्रीय तिब्बती प्रशासनद्वारा १४औँ दलाई लामाको बारेमा दृढ अडान जारी

केन्द्रीय तिब्बती प्रशासनद्वारा १४औँ दलाई लामाको बारेमा दृढ अडान जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In