• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    कैलाली गहुँ उत्पादन वृद्धि

    कैलाली गहुँ उत्पादन वृद्धि

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तातो पानी पिउनुको अनेकौं फाइदा !

by
२ साउन २०८०,
0
यस्ता छन् बिहानै तातो पानी पिउनुका फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शारीरिक रुपमा स्वस्थ रहन आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्न धेरै महत्त्वपूर्ण छ। स्वस्थ जीवनको लागि स्वास्थ्यलाई बेवास्ता गर्न सकिदैन। यसको लागि आफुले आफैलाई प्रेम गर्नुपर्छ र आफ्नो ख्याल राख्नुपर्छ।

स्वस्थ शरीरको लागि पानी नभै नहुने कुरा हो। हामीले जहिले पनि र जहाँ पनि सुन्ने गर्छौ पर्याप्त मात्रामा पानी उपभोग गर्नुपर्छ, कम्तिमा पनि दिनभरिमा ८ देखि १० गिलास सम्म। यदि हामी चिसो पानीको सट्टा तातो पानी उपभोग गर्छौ भने यो स्वास्थ्यको लागि धेरै लाभदायक साबित हुन्छ।

तातो पिउनुको यस्ता छन् फाइदाहरू–

बढ्दो तौल घटाउन चाहनेहरुका लागि त झन् तातो पानी एकदमै उपयोगी हुन्छ। तातो पानी पिउँदा तौल नियन्त्रणमा रहन्छ, साथै यसले शरीरको बोसो घटाउन पनि मद्दत गर्दछ।

यसले शरीरमा रहेको बिष पनि सफा गर्छ। यो शरीरको डिटोक्सिंगमा पनि उपयोगी छ। यसले हाम्रो पुरै शरीरलाई सफा राख्दछ। अनुहारमा निखार र चम्किलोपन ल्याउन तातो पानी धेरै उपयोगी छ। यसको नियमित सेवनले अनुहारमा चमक लिएर आउछ।

यदि घाँटी दुखाई छ भने, तातो पानी पिउन धेरै फाइदा छ। दुखेको घाँटीमा मनतातो पानी पिउँदा ठूलो राहत हुन्छ। यदि पेट फूलने जस्ता समस्याबाट चिन्तित हुनुहुन्छ भने, तातो पानी पिउँदा ठूलो राहत दिन्छ। यसले अन्य पेट दुख्ने समस्याहरु पनि कम गर्छ।

तातो पानी सौन्दर्य बढाउन धेरै फाइदाजनक छ। यसले कपालको बृद्धिमा मद्दत गर्दछ, यदि कोहि कपाल झर्ने समस्याबाट चिन्तित हुनुहुन्छ भने दैनिक तातो पानी पिउनु लाभदायक हुन सक्छ।

Previous Post

किम जोङ उनकी बहिनीको गर्जन– ‘अमेरिकासँग वार्ता हुँदैन’

Next Post

रसुवागढी नाकाबाट रू २९ अर्बको सामान आयात

सम्बन्धित खबर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
फिचर-ब्यानर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

८ बैशाख २०८३,
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
फिचर-ब्यानर

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

८ बैशाख २०८३,
कैलाली गहुँ उत्पादन वृद्धि
समाचार

कैलाली गहुँ उत्पादन वृद्धि

८ बैशाख २०८३,
नेप्से परिसूचक १८ अङ्कले घट्यो
फिचर-ब्यानर

नेप्से परिसूचक १८ अङ्कले घट्यो

८ बैशाख २०८३,
म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले
फिचर-ब्यानर

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

८ बैशाख २०८३,
मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
फिचर-ब्यानर

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

८ बैशाख २०८३,
Load More
Next Post
रसुवागढी नाका पुनः बन्द

रसुवागढी नाकाबाट रू २९ अर्बको सामान आयात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In