• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
२९ असार २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आफूलाई चिन्नुप-यो, आफूलाई चिन्नमा बाधक सबै व्यवस्था, प्रचार, विधि, नियमहरूको धूर्तता जान्न समर्थ हुनुप-यो । ज्यामिती या गणितले मात्र जीवनको सार्थकता पाइँदैन । मनुष्यको स्वतन्त्रता मनुष्यको आफ्नो हातमा छ ।

असत्यलाई देख्न आउनु जीवनको प्रारम्भ हो । एक पाइला सत्यतिर लागियो भने प्रज्ञाको ढोका उघारिन बेर लाग्दैन । लोभ र मोहको शिखर हुँदैन, खाल्टो मात्रै हुन्छ । आशा छ भने निराशा छ, लोभ छ भने व्यर्थ कर्म छ, तृष्णा छ भने भ्रम छ, चिन्ता छ भने अशान्ति छ । सुखको अपेक्षाले दुःखमा पु¥याएको हो । जब विरोधी गुण भएको वस्तु, व्यक्ति, तत्त्वलाई हामी चाहँदैनौँ स्वतन्त्रता, आनन्द दिव्यता उदारता, स्थिति स्वतः मनुष्यमा उपस्थित हुन्छ  ।

म जीवनको डाक्टर हुँ । कस्तो प्रकारको रोगी छ, त्यस्तै प्रकारको पथ्य र औषधीको चयन गर्छु, दिन्छु । स्वस्थता भिन्न अलौकिक तत्तव हो जो स्वस्थ छ, आत्माकै ध्यानको व्यवस्थामा छ । उसलाई केही पथ्य या औषधीको आवश्यकता छैन । म रोगी छु भन्ने शङ्का भएसम्म वैद्य, औषधी, अरू पथ्यको प्रयोग र प्रपञ्च भइरहन्छ । सत्यलाई तुच्छ मान, जडधन तथा क्षणिक सुखको आकर्षण छैन, त्यस कारणले उसलाई शब्दमा बाँध्न सम्भव छैन ।

मनुष्य जीवित तत्त्वको प्रवाह हो । सम्प्रदायमा आधारित परम्पराको जीवनका साथ खास सम्बन्ध छैन । मनुष्यबाहेक अरू बाध्यात्मक रुचि राख्ने जीवन्त सत्य तत्त्व बाहेक व्यर्थका नियमहरू मान्नेका साथ संवाद कसरी गर्नु ? सत्य जान्न, चिन्न, सत्य को हुन् भनेर परख गर्ने, सन्तोषी, त्यागी तथा साँचो ज्ञानपथको यात्रीसँग मात्रै सत्यको अपनत्व सम्भव छ । रोग हाम्रो मन हो र औषधी पनि मन नै हो । यो सत्य–तथ्य जान्नुप-यो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

मलेसियाको म्याक्स मनीसँग रेमिट्यान्स कारोबार नगर्न राष्ट्र बैंकले फेरि दियो निर्देशन

Next Post

थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल

थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In