• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रहरी जवानलाई हातखुट्टा बाँधेर यातना दिएको घटनाको छानबिनका लागि समिति गठन

by
२८ असार २०८०,
0
प्रहरी जवानलाई हातखुट्टा बाँधेर यातना दिएको घटनाको छानबिनका लागि समिति गठन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाँधेर गरिएको अमानवीय क्रियाकलापको छानबिनका लागि समिति गठन गरिएको छ । डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईका अनुसार उक्त घटनाका बारेमा सुचना प्राप्त भएपछि घटनाको छानबिनका लागि समिति गठन गरिएको जानकारी दिए । बुधबार जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको जानकारी प्राप्त भएलगतै छानबिनको लागि समिति गठन गरेको बताए ।
छानविन समितिको प्रतिवेदन आएपछि दोषिलाई कानुनबमोजिमको कारबाही हुने उनको भनाइ छ ।

प्रहरी जवान अनु रायलाई मंगलबार सांझ हात पछाडि बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको भिडियो भाइरल भएपश्चात मातहतका इन्सपेक्टर उक्त घटनामा मुछिएका छन् ।

रायलाई आफ्नै कार्यालयका प्रहरी निरिक्षक हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएका थिए । सामाजिक संजालमा सार्वजनिक भएको थिडियोमा पिडित प्रहरी जवानले आँफूले कुनै गल्ति नगरेको र रक्सि पनि नखाएको बताउँदै बाँधिएका हात खुल्ला गरिदिन अनुरोध गरेका थिए । तर त्यो कुरालाई प्रहरी निरिक्षक हेमन्त राईले वास्ता नै गरेका थिएनन् । पिडित रायले रक्सि खाए न खाएको परिक्षण गर्नुहोस, रिपोर्टमा देखिन्छ भनेपछि परिक्षण गर्दा मेडिकल रिपोर्टमा रक्सि नखाएको पुष्टि भएको छ ।

प्रहरी जवान रायले अधिक ड्युटी गराएको गुनासो गर्न इन्स्पेक्टर राइकामा पुगेका बखत इन्स्पेक्टर राईले गाली गलौज गर्दै हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको दाबी गरिएको छ । रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।
यस्तो गतिविधिले प्रहरी सेक्टरमा माथिल्लो दर्जाका कर्मचारीहरुले तल्लो दर्जाका कर्मचारीहरुलाई शोषण गरिएको देखिएको छ ।

Previous Post

काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला

Next Post

आईएमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण दिने

सम्बन्धित खबर

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
Load More
Next Post
आईएमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण दिने

आईएमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In