१. साइकल सिकेका व्यक्तिलाई मोटरसाइकल सिक्न सरल हुनु सिकाइको कुन स्थानान्तरणको सिद्धान्त हो ?
– समान तत्वको सिद्धान्त
२. प्रतिक्रियाका सम्भावनालाई बढाउने उद्देश्यले प्रदान गरिने उद्दीपकीय घटनालाई के भनिन्छ ?
— पुनर्बल
३. पहिलेका घटना वा अनुभवलाई सम्झनुलाई के भनिन्छ ?
– प्रत्याह्वान
४. जन्मजात प्रेरकतत्व कुन हो ?
– सहयोग
५. सिकाइलाई सुरक्षित राख्ने क्षमतलाई के भनिन्छ ?
– प्रत्याह्वान
६. सिकाइको थालनी प्रेरणाले गर्छ सिकाइको दलमा कुनले प्रभाव पार्छ ?
– पुनर्वल
७. कुनै उत्तेजना वा परिस्थितिप्रति प्रतिक्रियाहरुलाई पटक पटक दोहो¥याउने कार्यलाई के भनिन्छ ?
– अभ्यास
८. उत्प्रेरणाका लागि आवश्यकताको सिद्धान्त कुन विद्वान्सँग सम्बन्धित छ ?
– मास्लो
९. शिक्षण सिकाइका क्रममा विद्यार्थीलाई केही दिन प्रलोभन देखाएर सक्रिय तुल्याउनुलाई के भनिन्छ ?
– उत्प्रेरणा
१०. मानिसका आवश्यकतालाई मास्लोको विभाजनले कति तहमा बाँडेको छ ?
– ५ तह
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













