• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौतम बुद्धका केही अमर वाणीहरु

by
२० असार २०८०,
0
शुभ कर्म गर । अशुभ कर्ममा सहयोग नगर । कुनै पापकर्म नगर – गौतम बुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. एउटी माताले जसरी आफ्नो प्राणलाई दाउमा राखेर आफ्नो एकमात्र पुत्रको रक्षा गर्दछिन्, ठीक त्यसरी नै जसले सत्यलाई बुझेको छ, उसलाई समस्त प्राणीको बीच आफ्नो सत्यनिष्ठा एवम् सदिच्छाको अपरिचित विकास गर्न देऊ ।

२. उसले पूरा संसारप्रति चारैतर्फ निर्दाेष रुपले भेदभाव विना आफ्नो सदिच्छाको विकास गर्नुपर्दछ ।

३. अर्काको दोष सजिलैसँग देखिन्छ त आफ्नो मुस्किलले देखिन्छ । मानिसले अर्काको दोषलाई त भुसझैँ उडाउनँछन् तर आफ्नो दोषलाई यसरी लुकाउँछन् कि जसरी दुष्ट र जुवारीले आफ्नो फट्याइँलाई लुकाउँछ ।

४. जो व्यक्ति अर्काको दोष मात्र देखिरहन्छ र आफ्ना दोष सधैँ लुकाएर राख्छ उसभित्र विकासको वृद्धि हुन्छ ।

५. पहिलो मनन प्रेमको मनन हो, जसभित्र तिमीले आफ्नो हृदयलाई यसरी समायोजित गर्नु पर्दछ कि तिमीले प्राणीको समृद्धि र कल्याणको कामना गर र त्यसभित्र तिम्रा शत्रुका लागि पनि सुखको कामना सम्मिलित होस् ।

६. दोस्रो मनन करुणाको मनन हो, जसमा तिमी समस्त प्राणीको समस्त पीडाको विचार तिनका दुःख र चिन्ताको स्पष्ट कल्पना यस प्रकार गर कि तिम्रो आत्मामा तिनका लागि गहन करुणाको सञ्चार होस् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

किन रोकियो ‘फ्लाइओभर’ को काम ?

Next Post

यसरी खान खोजियो नाट्य प्रतिष्ठान १५ रोपनी जग्गा

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
यसरी खान खोजियो नाट्य प्रतिष्ठान १५ रोपनी जग्गा

यसरी खान खोजियो नाट्य प्रतिष्ठान १५ रोपनी जग्गा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In