लोग्नेः चाडबाडको बेलामा पनि दालभात मात्रै ? अरु पनि च्वाइस बनाउनुपर्छ नि ।
स्वास्नीः डार्लिङ, लौ छ त नि च्वाइस ।
लोग्ने खै के छ त अरु च्वाइस् ?
स्वास्नीः एउटा च्वाइस् तपाईं खाए आनुहोस्, अर्काे च्वाइस् तपाईं नखाए नखानुस् ।
मेरी श्रीमतीलाई
प्रेमिकाः कसैलाई देखेर तिम्रो मनमा फेरि एकपटक कुमार बन्न पाए हुन्थ्यो जस्तो लाग्दैन ?
प्रेमीः लाग्छ नि डार्लिङ ।
प्रेमिकाः (रिसाउँदै) कसलाई देखेर हँ ?
प्रेमीः मेरी श्रीमतीलाई ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













