• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

    बडीमालिका मुख्य पूजासहित मेला

    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा बेरोजगारी बढेसँगै थपियो चुनौतीका पहाड

by
१९ असार २०८०,
0
६० बर्षमा पहिलो पटक घट्यो चीनको जनसंख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ— सन् १९७८ मा भएको ‘सुधार र खुलापन’ पछि चीनका युवाले आज रोजगारीको सन्दर्भमा सबैभन्दा कठिन समयको सामना गरिरहेका छन् । चीनका युवा रोजगारी खोज्नेहरूले दशकहरूमा सबैभन्दा कठिन रोजगारी बजारको सामना गरिरहेका छन् र विश्लेषकहरूले यो पनि भविष्यवाणी गरेका छन् कि चीनका यूवाले आगामी दिनमा थप कठिन अवस्थाको सामना गर्नुपर्नेछ ।

साउथ चाइना मर्निङ पोस्टले बेइजिङको पोस्ट– कोभिड पछि मे २०२३ मा चीनमा १६—२४ उमेर समूहको बेरोजगारी दर २० दशमलव ८ प्रतिशतको नयाँ उचाइमा पुगेको जानकारी दिएको छ । युवा बेरोजगारी दर जुलाई र अगस्टमा थप बढ्ने अपेक्षा गरिएको छ किनकि यो समयमा ११.५८ मिलियन विद्यार्थीहरु स्नातक उत्तिर्ण गरी विश्वविद्यालयबाट बाहिर आउने छन् ।

चीनको बेरोजगारी समस्याको अर्को पक्ष भनेको आर्थिक र बेरोजगारीको दबाब बढ्दै जाँदा मध्यम उमेरका रोजगार खोज्नेहरूले पुनः रोजगारी खोज्न उमेर भेदभावको सामना गर्नेछन् । चीनमा मध्यम उमेर समूह अहिले ३५ वर्ष रहेको छ जसले थप चुनौतीहरू खडा गर्नेछ । यो वर्ष अझ कठिन हुने अनुमान गरिएको छ ।

कोरोनाभाइरसले निस्सन्देह चीनमा मध्यम उमेरका कामदारहरूको लागि रोजगारी अवस्थाले बिगारेको छ, र धेरैले अझै पनि चुनौतीहरूको सामना गरिरहेका छन् । अनलाइन चिनियाँ रोजगार प्रदायक झाओपिनले गरेको सर्वेक्षणअनुसार ८५ प्रतिशत कामदारले अधिकांश कार्यस्थलमा ३५ वर्षीय थ्रेसहोल्ड रहेको विश्वास गर्छन् । ६० प्रतिशतभन्दा बढीले उमेर भेदभावको मुद्दालाई सम्बोधन गर्न आवश्यक रहेको ठान्दछन् ।

सबैभन्दा ठूलो परिणाम भनेको १६—२४ वर्षको उमेर समूहका युवाहरूको बेरोजगारी दर हो जुन मे २०२३ मा २० दशमलव ८ प्रतिशत पुग्यो, जुन अघिल्लो अप्रिलमा २० दशमलव ४ प्रतिशत थियो । यसरी चीनले बेरोजगारी र मध्यम उमेरका कामदारहरूलाई काममा भेदभाव गर्ने दोहोरो चुनौतीको सामना गरिरहेको छ । यो चीनलाई असर गर्ने अस्वस्थताको एक महत्वपूर्ण सामाजिक—आर्थिक सूचक हो ।

युवा बेरोजगारी दर घट्न कम्तिमा दुई वा तीन वर्ष लाग्ने अनुमान गरिएको छ, किनकि कलेज स्नातकहरूको उच्च संख्याले कमजोर आर्थिक पुनः प्राप्तिले पहिले नै रोजगारीको दबाब थपिरहेको छ । चीनमा काम गर्ने उमेर समूहको झण्डै आधा जनसंख्या ३५ देखि ४९ वर्षको उमेर समूहमा रहेको र ४३० मिलियन रहेको हुँदा यस क्षेत्रको पुनः बेरोजगारीको समस्याले नयाँ चुनौतीहरू खडा गरेको छ। कोरोनाभाइरसले मध्य–उमेरको रोजगारी अवस्थालाई बिगारेको छ, जसले वृद्ध विस्थापित कामदारहरूलाई पुनः रोजगारी खोज्न बाध्य पारेको छ ।

फेब्रुअरिदेखि सेप्टेम्बर २०२० सम्म, झाओपिन अनलाइन रोजगार प्रदायकमा ३५ वर्ष वा सोभन्दा माथिका उमेर समूहले जागिरको लागि बायोदाता पेश गर्नेको संख्या वार्षिक रूपमा १४ दशमलव ९ प्रतिशतले बढेको छ, जुन ३५ वर्षभन्दा कम उमेरकाहरूको वृद्धि दरको दोब्बरभन्दा बढी थियो। यस्तै, चीनको निजी क्षेत्र ८० प्रतिशतभन्दा बढी सहरी जनशक्तिलाई रोजगार दिने र रोजगारीको प्रमुख श्रोत हो । तर पनि यो क्षेत्र पूर्ण रुपमा पुर्नस्थापना हुन सकेको छैन् । निजी क्षेत्रले कामबाट हटाइएका मानिसहरूलाई पुनः रोजगारी पाउन सकेका छैनन् ।

ग्लोबल टाइम्सको एउटा लेख अनुसार मध्यम उमेरका मानिसहरूले छाडिएपछि जागिर पाउन ठूलो कठिनाइको सामना गरिरहेका छन् । उनीहरु अहिले कफि सपमा सित्तैमा ल्यापटप चार्ज गर्ने र एयर कन्डिसनको मजा लिने तर एउटा पनि कफी किनेर खाान नसक्ने अवस्थामा पुगेका छन् ।

ठूलो मात्रामा बेरोजगारी र महामारीका कारण चीनमा आएको आर्थिक मन्दीबीचको सम्बन्ध छ। विगत तीन वर्षमा कोरोनाभाइरसले ग्रस्त अर्थतन्त्र र यस वर्षको कमजोर पूर्नस्थापनाले पर्याप्त रोजगारी सिर्जना गर्ने चीनको प्रयासलाई चुनौती दिएको छ, जसलाई यसले विकास र सामाजिक स्थिरता कायम राख्न महत्त्वपूर्ण ठान्दछ । यद्यपि चीनमा २५ देखि ५९ वर्ष उमेर समूहको बेरोजगारी दर घटेर ४ दशमलव १ प्रतिशतमा झरेको छ ।

अप्रिल २०२३ मा ४ दशमलव २ प्रतिशत रहेको बेरोजगारी दर मे २०२३ मा बढेको छ । २०२३ मा कमजोर आर्थिक पूर्नस्थापनाले फलस्वरूप श्रमको मागमा विश्वासको कमी सिर्जना गरेको छ । विशेष गरी साना र मध्यम आकारका उद्यमहरूमा, र व्यवसायहरूले छिटो नयाँ पदहरू थप्नुको सट्टा कर्मचारीलाई ओभरटाइम थप्न चाहन्छन् ।

उच्च शिक्षाबाट हासिल गरेका सीपहरू र रोजगारदाताहरूले आवश्यक पर्ने सीपहरू बीचको बेमेलले बेरोजगारीको असाधारण उच्च दरमा योगदान र्पुयाइरहेको छ। यो मिसालाइमेन्ट केही उद्योगहरूमा विशेष गरी तीव्र छ। गोल्डम्यान साच्स् अनुसार, शिक्षा र खेलकुद विषयहरूमा स्नातकहरूको संख्या २०२१ मा २०१८ को तुलनामा २० प्रतिशत भन्दा बढिले बढेको छ । तर शैक्षिक संस्थाहरूमा रोजगारीकोे माग सोही अवधिमा भौतिक रूपमा कमजोर भयो । हालैका वर्षहरूमा सूचना प्रविधि, शिक्षा र सम्पत्ति क्षेत्रहरूमा प्रभाव पार्ने नियमहरूमा परिवर्तनहरूले पनि ती क्षेत्रहरूमा श्रमको मागलाई कमजोर बनाएको हुन सक्छ।

चीनमा बेरोजगारीररोजगारी संकट आएको यो पहिलो पटक होइन। देङ सियाओपिङले सन् १९७८ मा आर्थिक सुधार सुरु गरेदेखि चारवटा महत्वपूर्ण लहरहरू आएका छन् । पहिलो सन् १९८० को सुरुतिर गाउँमा पठाइएका करिब ५ मिलियन (५० लाख) शिक्षित युवाहरू स्वदेश फर्किएपछि देखा परेको थियो। चिनियाँ युवा बेरोजगारीप्रति चिन्तित छ भन्ने कुरा भर्खरै मे २०२३ बाट स्पष्ट भएको छ ।

Previous Post

गुजरातका मुख्यमन्त्री पटेल भन्छन्– मोदीको अमेरिका भ्रमणबाट गुजरातलाई सर्वाधिक लाभ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्
आवाज

बडीमालिका मुख्य पूजासहित मेला

११ भदौ २०८३,
आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई
आर्थिक

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

११ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

११ भदौ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
समाचार

बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

११ भदौ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
फिचर-ब्यानर

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

११ भदौ २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In