• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

समीक्षा एकदम ‘स्ट्रोङ लेडी’ हुन्, उनीसँग बिहे गर्न तयार छु– आमेष भण्डारी

by
१८ असार २०८०,
0
समीक्षा एकदम ‘स्ट्रोङ लेडी’ हुन्, उनीसँग बिहे गर्न तयार छु– आमेष भण्डारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गायक तथा अभिनेता आमेष भण्डारीले गायिका समीक्षा अधिकारीसँग बिहे गर्न तयार रहेको बताएका छन्। शनिबार राति एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भण्डारीले समीक्षा एकदमै ‘स्ट्रोङ लेडी’ भएको र उनीसँग बिहे गर्न पाए आफूलाई एकदमै भाग्यमानी ठान्ने बताएका हुन्।

‘समीक्षा एकदमै स्ट्रोङ लेडी हो। उसले धेरै प्रगति गर्छ जस्तो लाग्छ मलाई, ऊ भोलिको समयमा जोसँगै भएता पनि उसको लाइफमा जो आए पनि एकदम लक्की हुन्छ जस्तो लाग्छ मलाई। आई डोन्ट नो म लक्की मान्छे हो कि होइन्,’ उनले भने। उनले समीक्षाको परिवारबाट प्रस्ताव आए बिहे गर्न तयार रहेको बताए।

भण्डारीले समीक्षासँग विगतमा स्टुडियोहरुमा गीत रेर्कड गर्ने क्रममा चिनजान भएको र पछिल्ला समय समीक्षा समस्यामा परको बेलादेखि अझै बढी कुराकानी भएको बताएका छन्। उनले समीक्षासँग अष्ट्रेलियामा सँगै घुमेको र कार्यक्रमहरुमा सहभागी भएको स्वीकार गरे।

त्यसअघि उनीहरुले सँगै बनाएका टिकटक भिडियोहरु पनि सार्वजनिक गरेका थिए।

करिब ६ महिना अष्ट्रेलियामा बसेर नेपाल आएका भण्डारीले नेपाल फर्किएपछि समीक्षासँग भेट भएको उल्लेख गरेका छन्।

काठमाडौँको सोह्रखुट्टे घर भएका भण्डारीले केही चलचित्रमा अभिनाय गरेका छन्। भने, गीत–संगीतमा पनि सक्रिय छन्। उनले आफ्नै शब्द, संगीत र स्वरमा धेरै गीत बजारमा ल्याएका छन्।

यसअघि उनी अभिनेत्री निता ढुङ्गानासँग प्रेममा थिए। नितासँग छुट्टिएपछि डिप्रेसनमा गएको र त्यसपछि ओशो आश्रम तपवन गएर ध्यान गरेको बताएका छन्।

निताको ज्योतिष हरिहर अधिकारसँग बिहे भइसकेको छ।

Previous Post

माधव नेपाल श्रीलंका उडेपछि राजेन्द्र पाण्डेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी

Next Post

कंक्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
कंक्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

कंक्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In