• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१८ असार २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनुष्यले दुःख द्वन्द्वबाट बच्नका लागि अनेक प्रकारका ध्यान गरेको छ । यी सबै ध्यानका तरिका इच्छामा आधारित छन् । कहीँ पुग्ने लालसा छ । सङ्कल्पको शीघ्रता छ, यसै प्रक्रियामा नै दुःख, द्वन्द्व र द्विविधाका बीज छन् । यी सबै होशपूर्वक बनाएका संस्कारका आयोजनहरू स्वयम् बन्धन हुन् यिनमा स्वतन्त्रता छैन । विचारप्रवाहको अन्त नै ध्यान हो । जब हामी निर्विकल्प शान्तिमा हुन्छौँ, तबमात्र इच्छाभन्दा परको आयाम जानकारीमा आउँछ ।

ध्यानयुक्त मन शान्त हुन्छ । यो शान्तिलाई विचारले समात्न सक्दैन । यो वातावरण या समयले प्रस्तुत गरेको शान्ति होइन । यो शान्ति तब आउँछ जब विचार सबै आफ्ना छवि–प्रतिछवि, शब्द दर्शनबाट मुक्त हुन्छ । यो ध्यानयुक्त मन धार्मिक मन हो । ध्यानी मन प्रेमको विस्फोट हो । प्रेमले विभाजन जान्दैन निकट दूर, एक र धेरै त्यहाँ छैन । प्रेममा भेद समाप्त हुन्छ, सौन्दर्य र प्रेम शब्दका विषय होइनन् ।

रुचिको प्रवृत्तिले अहं शान्त हुँदैन । आवश्यकता, सुविधाको विकासका साथ आसक्ति आउँछ, समाधान हुँदैन । मृत्युको वेदना प्रज्ञामा एकचोटी नसही आसक्तिका अहंको नाश हुँदैन । एक न एक दिन मृत्युको वियोग सहनुपर्छ । यसै क्षण धैर्यले सहन सके परम आउनेछ, उसले प्रतीक्षा गरिरहेको छ । मनोरञ्जनद्वारा समयलाई पर नसार । निर्दोष शान्त, जीवनपद्धति, सुन्नु, देख्नु र समझ राख्नुमा रहेको छ ।

ध्यान संसारबाट भाग्नु होइन, संसारको प्रवृत्ति सम्झनु हो, बाहिरबाट भोज्न, वस्त्र छायाँ र धेरै दुःखका साथ विषयको सुख पाइन्छ, सार्थक केही पाइँदैन । ध्यान हो अनजान, अकिञ्चन भएर परिवर्तनको अवलोकन गर्नु । कर्ता र भोक्तापनको भारविना जब हामी बाँच्न जान्दछौँ, तब मात्रै हामी स्वर्ग र पृथ्वीमा एक साथ हुन्छौँ । जब कुनै दृश्यको, अभ्यासको बानी पर्छ, प्रेम छैन भने त्यसको ताजापन नष्ट हुन्छ ।

कसैको निन्दास्तुति नगरी किन हामी रहँदैनौँ ? आफैले आफैमा मस्त भएर किन हामी बस्तैनौँ ? सम्झनुपर्छ, सहनुपर्छ जबसम्म शरीरको साथ छ स्वार्थ अहंको हो । यो विस्तार माने छ, न माने के छ र ?

स्मृतिलाई श्वासका साथमा लगाइदिएपछि इच्छा र विचारको उद्गम हेर्न सजिलो हुन्छ । आवश्यकता र सम्पर्क अत्यन्त कम गरी एकान्तमा मौन रहेर उठ्दा, बस्दा, हिँड्दा, बोल्दा सबै समयमा श्वासप्रश्वासमा होश राख्नुपर्दछ ।

धेरै विचार, धेरै कुराकानी, हातगोडा चलाउने धेरै कर्म नगरिकन, सहज स्वस्थ युक्ताहार, युक्तचेष्टा, युक्तस्वप्नका साथ स्मृति प्राणको सम्मेलन गर्नु ‘जीवनमुक्ति सोपान’ हो  ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

आज बारले देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने

Next Post

वाग्नर प्रमुख पैसाको लागि ‘रेलको लिकबाट बाहिरिएको’ रूसी दावी

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
वाग्नर प्रमुख पैसाको लागि ‘रेलको लिकबाट बाहिरिएको’ रूसी दावी

वाग्नर प्रमुख पैसाको लागि ‘रेलको लिकबाट बाहिरिएको’ रूसी दावी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In