• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

    एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

    विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

    परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिवपुरी बाबाका केही अमर वाणीहरु

by
१७ असार २०८०,
0
शिवपुरी बाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. पानीको स्वभाव तलतिर बगेर जानुजस्तै मानिसको स्वभाव पनि भौतिक सुखतिर मात्रै बगेर जान्छ । तर स्वधर्म पालन गर्ने साधकले सबै कुरामा पूर्णताको खोज गर्नुपर्दछ, भौतिक सुख होइन ।

२ शतप्रतिशत समर्पण र शतप्रतिशत पश्चाताप गरेमा सर्वशक्तिमान कृपासागर प्रभुले जुन बेला पनि दर्शन दिनुहेनछ । प्रसन्न बस्ने गर्नुहोस् । साधकलाई चाहिने कुरा हो— प्रभुमा विनाशर्तको शतप्रतिशत समर्पण र आत्मविश्वास ।

३. एउटै बाटो छ— उत्तम अर्थात् आध्यात्मिक जीवनको लागि प्रार्थना र सांसारिक जीवनको लागि पुरुषार्थ ।

४. सच्चिदानन्दको आनन्द निर्विकल्प समाधिमा पाइन्छ । तर यो अचेतन अवस्था हो ८४ लाख जुनिको चक्कर पनि छुट्दैन, आनन्द भोगिन्छ अवश्य तर यमराज आउँछ अनि सबै खत्तम ।

५. साँचो समाधि भनेको प्रभुको लागि होशपूर्वकको व्याकुलता हो ।

६. धारणा— एउटा वस्तुको बारेमा साधारण किसिमले विचार गर्ने
ध्यान — त्यही वस्तुबारे विशेष किसिमले चिन्तन गर्ने ।
समाधि — वस्तुको अन्तिम स्थितिसम्ममा चिन्तन गर्ने, अर्थात् सियोको टुप्पोमा उभिने ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

विदेशी अनलाइनबाट खरिदको बाटो खुल्दै

Next Post

रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी

सम्बन्धित खबर

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
समाचार

७ अशोज २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

७ अशोज २०८३,
एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो
खेलमैदान

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

७ अशोज २०८३,
विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित
खेलमैदान

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

७ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

७ अशोज २०८३,
Load More
Next Post
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी

रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In