काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले असार १५ मा नेताहरुले धान रोपेको प्रति व्यंग्य गर्दै बर्षभरी नै धान रोपेदिए भारतको गुलाम हुनु नपर्ने बताएका छन् ।
असार १५ को अवसरमा विभिन्न नेताहरुले धान रोपेपछि बालेनले व्यंग्य गरेका हुन् ।
उनले भने – नेताज्युहरुले यसरी नै, बर्ष भरीनै धान रोपिदिनुभो भने, तपाईंहरु भारतको गुलाम हुनु पर्दैन ।













