• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महानगरबासीलाई वडा कार्यालय पुग्नै सास्ती

by
१६ असार २०८०,
0
महानगरबासीलाई वडा कार्यालय पुग्नै सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा र यसैसँग जोडिएको छ, लामाखेत र लामडाँडा । पोखरा महानगरभित्र पर्ने भए पनि यो ठाउँ आधारभूत सेवा सुविधाका दृष्टिले भने निकै विकट छ भन्दा फरक पर्दैन ।

कमजोर सडक संरचना र पहुँचमा जटिलताका कारण स्थानीयले महानगरबाट पाउने सामान्य सुविधा लिन कष्ट पाउने गरेका छन् । यहाँका स्थानीयलाई आफ्नै वडा कार्यालय पुग्न पनि साहस जुटाउनुपर्ने अवस्था छ । कारण, १३ किलोमिटर टाढाको वडा कार्यालयमा पुग्नै कम्तीमा २ घण्टा पैदल र कम्तीमा दुई पटक सार्वजनिक बस चढ्नुपर्छ ।

यहाँबाट वडा कार्यालयसम्म पुग्न ट्याक्सी सुविधा त छ तर त्यहाँसम्म जान र फर्कन मात्रै कम्तीमा रु ६ हजार खर्च हुन्छ । आर्थिक अवस्था कमजोर हुनेका लागि वडा कार्यालयमा निःशुल्क हुने कामका लागि पनि निकै महङ्गो पर्ने गरेको छ ।

जसबाट आर्थिक अवस्था कमजोर भएका अरुण र डिलमाया गुरुङ जस्तालाई वडा कार्यालयमा पुगेर सेवा लिन पनि बजेट जोहो गर्नुपर्ने अवस्था छ । यो दम्पतीका पाँच छोरी र एक छोरा गरी छ सन्तान छन् । जसमध्ये एक छोरीबाहेक सबै न्यून दृष्टियुक्त छन् ।

सरकारले यस्ता व्यक्तिलाई भत्ता दिन्छ भन्ने उनहरुलाई थाहा छ । तर त्यसका लागि सरकारी कार्यालयमा जन्म दर्ता गराउनुपर्छ । त्यसका लागि वडा कार्यालय पुग्नुपर्छ ।

आर्थिक अवस्था कमजोर भए पनि सरकारले दिने भत्ताका लागि उनले छिमेकी वडा नं १३ का चन्द्रबहादुर गुरुङको आर्थिक सहयोगमा जन्मदर्ता गराउन वडा कार्यालय पुग्दा ट्याक्सी भाडामा मात्रै रु छ हजार खर्च भयो । त्यति मात्रै होइन, दुई दिनको समय पनि बित्यो ।

राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्तालगायत अन्य सेवा सुविधा र पठनपाठनलाई निरन्तरता दिनका लागि आवश्यक जन्मदर्ताको प्रमाणपत्र लिन आप्mनो निजी खर्चमा सहयोग गरेको हुँ”, चन्द्रबहादुर गुरुङले भने । बुबा अरुणको आँखामा भएको कमजोरीका कारण सन्तान पनि न्यून दृष्टियुक्त जन्मिएको उनको भनाइ छ ।

मुलुकमा गणतन्त्र र सङ्घीयता कार्यान्वयनमा आएपछि काठमाडौँको सिंहदरबार गाउँमा आउँछ भने पनि पोखरा महानगरका यहाँका स्थानीयले भने महसुस गर्न नसकेको गुरुङको भनाइ छ ।

यहाँबाट वडा कार्यालय पुग्न लामाखेत, वयरघारी, कसेरी, ढाव हँुदै डेढ घण्टाको पैदल यात्राबाट काहुखोला पुग्नुपर्छ । त्यहाँबाट बस चढेर महेन्द्रपुल र अर्को बसबाट बगर हुँदै कालीखोलाको झोलुङ्गे पुल पार गर्दै आधा घण्टाको पैदलयात्रा तय गरेपछि बल्ल भलाम खोरस्थित वडा कार्यालयमा पुगिने स्थानीय प्रतीक्षा गुरुङले दुःखेसो सुनाए ।

उनका अनुसार आफ्न वडा कार्यालयमा केही काम परे महानगरका अन्य छवटा वडा छिचोल्दै पुग्नुपर्छ । यहाँबट फूलबारी ब्यारेक हुँदै जानका लागि पक्की बाटो निर्माण भए पनि सार्वजनिक यातायातको सुविधा नभएकाले महङ्गो शुल्क तिरेर ट्याक्सी रिजर्भ गर्नुको विकल्प छैन ।

यहाँका माछाखेत, लामडाँडा, डाँडागाउँ, देउराली, मोहोरीया आँटीघर मौजा हुँदै भलाम ¥यालेचौर सडकको ट्र्याक खुलेको छ तर स्तरोन्नति नहुँदा स्थानीय बासिन्दाले दुःख झेल्न बाध्य भएको लामडाँडाका भीम गुरुङको भनाइ छ ।

उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य विद्या भट्टराईमार्पmत स्थानीय पूर्वाधार विकास कार्यक्रमको रु ३८ लाख, निवर्तमान प्रदेश सभासदस्य मीना गुरुङ सांसद विकास कोषबाट रु २५ लाख र वडास्तरीय रु २० लाखको लागतमा नालासहितको ढलान बाटो निर्माण भइरहेको छ भने महानगरको आर्थिक सहयोग दुई वर्षअघि स्यानीखोलामा मोटरेबल पुल निर्माण भइसकेको छ । तर सार्वजनिक यातायात भने चल्न सकेको छैन ।

वयरघारीस्थित विजयपुर खोलामा पक्की पुल निर्माणसँगै उक्त लगभग १३ किलोमिटरको यो बाटो निर्माण सम्पन्न गर्दै यातायाताका साधन सञ्चालन गर्ने हो भने सेवाग्राहीलाई एक घण्टामा वडा कार्यालय पुग्न सकिने स्थानीयवासी बताउँछन् ।

पोखराको पूर्वी भेगस्थित मादीगाउँपालिका–५ र पश्चिममा पोखरा–१३ माछाखेतको बीच भागमा पर्ने लामाखेत र उक्त क्षेत्रभन्दा माथिल्लो भागमा पर्ने लामडाँडाका बासिन्दालाई यातायातको सुविधा पुर्‍याउन तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा पोखरा–२० का वडाअध्यक्ष गङ्गाबहादुर केसीले बताए ।

यातायातको सुविधा नपुगेसम्म त्यस्ता विकट स्थानमा हप्ताको दुई दिन घुम्ती शिविरमार्पmत वडा कार्यालयबाट पाउने सेवासुविधा उपलब्ध गराउनुपर्नेमा स्थानीय बासिन्दाको सामूहिक माग गर्दै आएका छन् ।

Previous Post

लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

Next Post

कोशीमा ठूलो दलको हैसियतमा सरकार गठनको आह्वान गर्न एमालेको माग

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
कोशीमा ठूलो दलको हैसियतमा सरकार गठनको आह्वान गर्न एमालेको माग

कोशीमा ठूलो दलको हैसियतमा सरकार गठनको आह्वान गर्न एमालेको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In