• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

    निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक जोडीको धन्दाः लिभिङ टुगेदर, अपार्टमेन्टमा बास, शृंखलाबद्ध चोरी

by
११ असार २०८०,
0
एक जोडीको धन्दाः लिभिङ टुगेदर, अपार्टमेन्टमा बास, शृंखलाबद्ध चोरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं उपत्यकामा आपसमा मिलेर शृंखलाबद्ध चोरी गरेको आरोपमा प्रेमी/प्रेमिका पक्राउ परेका छन्। काठमाडौँ र ललितपुरका आईटी पसल र अफिसमा दिनभर रेकी गरेर रातभर चोरी गरेको आरोपमा ३९ वर्षीय सुबोध श्रेष्ठ र उनकी प्रेमिका १९ वर्षीया रोशनी महर्जन पक्राउ परेका हुन् ।

सुबोध र रोशनी रविभवन स्थित सोल्टी सिटी अपार्टमेन्टको आठौँ तलामा बस्दै आएका थिए । चोरी गरेरै अस्ट्रेलिया जाने सपना अँगालेका उनीहरू डेढ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका थिए । पछिल्लो एक वर्षदेखि उनीसँगै रोशनी ‘लिभिङ टुगेदर’ थिइन् ।

२०७८ जेठ २८ मा राति ललितपुर महानगरपालिका-९ मानभवनमा ओम प्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिंक टेक्नोलोजीमा चोरी भएको थियो । सो चोरी अनुसन्धान गर्दै जाँदा सुबोध र रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक प्रहरी अधिकृतले जानकारी दिए । आरोपितहरूविरूद्ध ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए ।

सुबोधले ग्लोबल लिंक टेक्नोलोजीको झ्याल फुटाएर काउन्टरबाट १ लाख ८ हजार नगद, कम्पनीको सीईओको कोठाबाट ३७ हजार नगद र डेल कम्पनीको ल्यापटप चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ। अनुसन्धानबाट रोशनी पनि चोरीमा संलग्न रहेको भेटिएको छ।

सुबोधले ज्ञानेश्वरबाट ३२ वटा ल्यापटप र पुतलीसडक स्थित ‘आई टिम प्रालि’ मा पनि चोरी गरेको अनुसन्धानमा संलग्न अधिकृतले बताए । प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ ।

Previous Post

के वाग्नर विद्रोह पुटिनको अन्त्यको शुरुवात हो ?

Next Post

सोमबारको विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी
फिचर-ब्यानर

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

२३ चैत्र २०८२,
फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु
फिचर-ब्यानर

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

२३ चैत्र २०८२,
निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न
समाचार

निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, पदाधिकारीको शपथ सम्पन्न

२३ चैत्र २०८२,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

सोमबारको विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In