• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस केन्द्रीय समिति बैठक असार अन्तिममा बस्ने, यस्ता छन् एजेन्डा

by
६ असार २०८०,
0
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेता कांग्रेसबाट निष्कासित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार मसान्तभित्र बस्ने भएको छ । कांग्रेसको यसअघि भदौ ५ गते केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यसयता कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाटै सबै निर्णय गर्दै आएको छ ।

११ महिना हुन लाग्दा पनि केन्द्रीय समिति बैठक बस्न नसकेपछि केन्द्रीय सदस्यहरू रुष्ट भएका छन् । कांग्रेस विधानमै वर्षमा दुई चोटि केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । तर निर्वाचनलगायत विभिन्न राजनीतिक घटनाक्रमले बैठक पछि सर्दै आएको छ ।

मंसिरको निर्वाचनबारे समीक्षा गर्न भन्दै माघमा केन्द्रीय समिति बैठक बोलाउने तयारी थियो । तर त्यसबीचमा राष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता, उपनिर्वाचनको तयारीलगायत कारण देखाउँदै बैठक बस्न सकेको छैन ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले असार मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए । उनका अनुसार सो बैठकले भदौमा हुने नीति महाधिवेशनको मिति तोक्ने छ ।

कांग्रेसले अनौपचारिक रूपमा भदौमा नीति महाधिवेशन गर्ने भनेको छ । तर मिति भने तोकेको छैन । कांग्रेसका कार्यबाहक सभापतिसमेत रहेका खड्काले सोही बैठकले नीति महाधिवेशनको मिति तोक्नेछ । साथै, केन्द्रीय विभाग र भ्रातृसंगठनलाई पूर्णता दिने र सदस्यता मनोनीत गर्ने विषयमा छलफल हुने छ ।

कांग्रेसमा अहिले विशेष महाधिवेशनको माग उठ्दै आएको छ । तर पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन नभई नीति महाधिवेशन गर्ने स्पष्ट सन्देश महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पठाइसकेका छन् ।

Previous Post

कृषिका १० कार्यक्रममा शुन्य बजेट

Next Post

आज वर्षको सबैभन्दा लामो दिन

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
आज वर्षको सबैभन्दा लामो दिन

आज वर्षको सबैभन्दा लामो दिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In