• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नोभेम्बर –१९ मा मलेसियाको मध्यावधि निर्वाचन

by
३ कार्तिक २०७९,
0
नोभेम्बर –१९ मा मलेसियाको मध्यावधि निर्वाचन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मलेसियाको निर्वाचन आयोगले आगामी नोभेम्बर –१९ मा निर्वाचनको घोषणा गरेको छ। आयोगले १४ दिनको प्रचारप्रसारका लागि नोभेम्बर–५ मा उम्मेदवार मनोनयन गर्ने जनाएको छ।

गत असोज २४ गते राजा सुल्तान अब्दुल्लाह अहमद शाहको सहमतिपछि कार्यवाहक प्रधानमन्त्री इस्माइल साबरी याकोबले संसद विघटन गरेका थिए।

मलेसियामा संसद विघटन भएको ६० दिनभित्र आम निर्वाचन हुनुपर्छ। दुई करोड भन्दा बढी मलेसियालीहरूले नयाँ सरकारको पक्षमा मतदान गर्नेछन्।

दुई वर्ष भन्दा बढी राजनीतिक उथलपुथलपछि मलेसियामा संसद विघटनको अवस्था आएको थियो। मलेसियामा मनसुन सिजन सामान्यतया नोभेम्बरको मध्यमा सुरु हुन्छ। यो सिजनमा चुनाव भएकोले चिन्ता व्यक्त गरिएको छ।

Previous Post

रुसी कमान्डर भन्छन् – दुवैको अवस्था ठिक छैन

Next Post

भारत सरकारले जम्मु कश्मिरमा परम्परागत माटोको भाँडा उद्योग पुनर्जीवित गर्न कदम चाल्ने

सम्बन्धित खबर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

१ चैत्र २०८२,
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
भारत सरकारले जम्मु कश्मिरमा परम्परागत माटोको भाँडा उद्योग पुनर्जीवित गर्न कदम चाल्ने

भारत सरकारले जम्मु कश्मिरमा परम्परागत माटोको भाँडा उद्योग पुनर्जीवित गर्न कदम चाल्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In