• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महात्मा गान्धीका केही अमर वाणीहरु

by
४ असार २०८०,
0
प्रेरक प्रसङ्गः यस्ता थिए महात्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. तपाईं यदि ईश्वर साक्षात्कार गर्न चाहनुहुन्छ भने दरिद्रनारायणको सेवा गर्नुहोस् ।

२. सम्मानपत्रमा स्तुत्यात्मक शब्द कमसेकम रहून् । जसलाई हामी सम्मानपत्र दिन चाहन्छौँ उसको विचारको अनुरुप के भयो र के गर्ने निश्चय गरिएको छ, त्यो सम्मानपत्रमा उल्लेख हुनुपर्दछ । साथै सम्मानपत्र दिने संस्था र समाजलाई उसको परिचय दिनुपर्छ ।

३. विश्वास कुनै कोमल फूल होइन जो बतास र मौसमले ओइलाओस्, त्यो त अटल हिमालको समान छ, ठूलाठूला आँधीले पनि त्यसलाई हल्लाउन सक्दैनन् ।

४. विश्वास बिना काम गर्नु गहिरो खाडलमा लड्नु झैँ हो । विश्वास गर्नु एक गुण हो भने अविश्वास दुर्बलताको जननी हो ।

५. मेरो शरीरको मूर्ति स्थापित गरेर र तस्वीर बनाएर जसले मेरो सम्मान गर्न चाहन्छन्, तिनलाई म चेतावनी दिन चाहन्छु कि यस्ता प्रदर्शनलाई म हृदयदेखि रुचाउन्न ।

६. आफ्नो शुद्ध सेवाको बलमा जो पद र सत्ता हामीलाई प्राप्त हुन्छ, तिनले हाम्रो हृदयलाई उच्च बनाइरहन्छन् । जो सत्ता केवल बहुमतको बलमा प्राप्त गरिन्छ त्यो फोस्रो भ्रमजाल हो ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

वैदेशिक लगानीमा लक्ष्य भेट्न मुस्किल

Next Post

कति खतरनाक छ इजरायलको हाइपरसोनिक इन्टरसेप्टर ?

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
कति खतरनाक छ इजरायलको हाइपरसोनिक इन्टरसेप्टर ?

कति खतरनाक छ इजरायलको हाइपरसोनिक इन्टरसेप्टर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In