• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसद्लाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री ट्रस

by
३ कार्तिक २०७९,
0
संसद्लाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री ट्रस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । बेलायती प्रधानमन्त्री लिज ट्रसले आफ्नो कर घटाउने आर्थिक एजेन्डा त्यागेपछि पहिलो पटक बुधवार संसद्मा सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी छिन् ।

छोटो समयमा नै लोकप्रियता घटिरहेका बेला उनले सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी हुन् । नयाँ वित्तमन्त्री जेरेमी हन्टले आफ्नो प्रमुख कर योजनाहरू खण्डित गरेको ४८ घण्टा नबित्दै ट्रसले टोरी र विपक्षी सांसदहरूबाट हाउस अफ कमन्समा प्रतिकूल प्रश्नहरूको सामना गर्नुपर्नेछ ।

संकटग्रस्त ट्रसले पहिले नै कम्तिमा पाँच कन्जरभेटिभ सहकर्मीहरूले आफूलाई प्रतिस्थापनको लागि आह्वान गरेको देखेकी छिन् । सर्वेक्षणले उनको व्यक्तिगत र पार्टी मुल्यांकन नाटकीय रूपमा झरेको देखाउँछ ।

युगोभले मंगलबार भनेको छ कि सत्तामा पुगेको ६ हप्ताभित्र उनी अहिलेसम्म ट्र्याक गरेको सबैभन्दा अलोकप्रिय नेता हुन् । टोरी नेता र प्रधानमन्त्रीमा निर्वाचित भएको दुई महिना नबित्दै बहुमतले अब उनी जानुपर्छ भन्ने सोच राखेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

Previous Post

भारतले आफ्ना नागरिकलाई भन्यो युक्रेनको यात्रा नगर्नू

Next Post

आर्थिक संकट सुरु भएपछि पाकिस्तानले रुससँग सस्तो मूल्यको तेल किन्ने

सम्बन्धित खबर

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै
फिचर-ब्यानर

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

२९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ फाल्गुन २०८२,
Load More
Next Post
आर्थिक संकट सुरु भएपछि पाकिस्तानले रुससँग सस्तो मूल्यको तेल किन्ने

आर्थिक संकट सुरु भएपछि पाकिस्तानले रुससँग सस्तो मूल्यको तेल किन्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In