• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनिया युवामा विबाह प्रति अरूची बढदो, १० वर्षमा ५० प्रतिशतले घट्यो नयाँ विवाह

by
२ असार २०८०,
0
चीनिया युवामा विबाह प्रति अरूची बढदो, १० वर्षमा ५० प्रतिशतले घट्यो नयाँ विवाह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ । चीन घट्दो जन्मदरसँग जुधिरहेको छ । बैवाहिक जीवनमा चिनियाँ युवायुवतीको अरुचीका बिषयलाई लिएर चिन सरकार चिन्तित भएको छ । हालै एक कार्यशालामा युवाहरुको बिवाह प्रतिको अरुची चिनियाँ भविश्यका लागि खतरा रहेको निष्कर्ष निकालिएको थियो ।

जसकाकारण सरकारले विभिन्न प्रलोभनात्मक आश्वासन दिएर युवालाई विवाह गर्न प्रोत्साहित गर्न खोजिरहेको छ । यति हुँदाहुँदै पनि चिनियाँ युवालाई विवाहमा खासै चासो छैन । यही कारणले गर्दा चीनले सन् १९७० को दशकको उत्तरार्धयता सबैभन्दा कम विवाह गरेको गत वर्ष रेकर्ड गरेको थियो।

यसले चीनको जनसङ्ख्याको बिग्रँदै गएको सन्तुलन झल्काउँछ। यसकारण ६० वर्ष पछाडी पहिलो पटक जनसंख्या गिरावट समावेश भएको तथ्यांक सार्वजनिक गरिएको थियो । यद्यपि यी तथ्याङ्कहरू कोविड प्रतिबन्धको समयमा हो, जब धेरै शहरहरूमा लकडाउन लगाइएको थियो।

नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चिनियाँ सञ्चारमाध्यमले लगातार नवौं वर्ष विवाह दर्ता घटेको बताएको छ। गत वर्ष नवविवाहित जोडीको संख्या ६८।३ लाख थियो । यो २०१३ मा भएको लगभग आधा हो। सन् २०१३ मा रेकर्ड १।३४ करोड जोडीले विवाह गरेका थिए । २०२१ मा ७६।३ लाख विवाह भएका थिए । अर्थात् २०२२ मा १०।५ प्रतिशत विवाह घटेको छ। यो सन् १९८६ यताकै न्यून हो ।

चिनियाँ अधिकारीहरूले कम विवाह र घट्दो जन्मदर बीच प्रत्यक्ष सम्बन्ध देख्छन्, जहाँ सामाजिक मान्यता र सरकारी नियमहरूले अविवाहित जोडीहरूलाई बच्चा जन्माउन गाह्रो बनाउँछ। विज्ञ हे याफुका अनुसार विवाहको बढ्दो औसत उमेरसँगै विवाहको बढ्दो लागत, घट्दै गएको युवा सङ्ख्या, छोराको रोजाइले विवाह घट्दै गएको छ ।

आधुनिक इतिहासमा पहिलो पटक नवजात शिशुको संख्या पनि गत वर्ष एक करोडभन्दा तल झरेको छ । ६० वर्षभन्दा बढीमा पहिलो पटक प्रति १,००० जनामा ​​६।७७ बालबालिका मात्र जन्मिएका छन्। यो सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापनापछिको सबैभन्दा कम जन्मदर हो।

Previous Post

१२ वर्षपछि मूल नहरबाटै पानी सञ्चालन

Next Post

बर्सेनि किसानलाई मलकै चिन्ता

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
छिट्टै आउँदै रासायनिक मल

बर्सेनि किसानलाई मलकै चिन्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In