• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जापोरिजिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा

by
३ कार्तिक २०७९,
0
जापोरिजिया आणविक प्लान्टका ‘करिब ५० कर्मचारी‘ रूसको नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कीभ । युक्रेनको सरकारी आणविक संस्था इनर्गोेएटमका प्रमुखले दक्षिणी युक्रेनको मस्कोको कब्जामा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा राखिएको बताएका छन् ।

प्रमुख पेट्रो कोटिनले एएफपीसँग भने, “फब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएदेखि प्लान्टका कर्मचारीबाट १५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ, तीमध्ये केहीलाई पछि रिहा गरिएको थियो, तर केही व्यक्तिहरूको अवस्था अज्ञात छ ।” उनले भने, “करिब ५० जना प्लान्टका कर्मचारी अझै पनि थुनामा छन् ।”

कोटिनले एक अन्तर्वार्तामा भने, “उनीहरूले बेलाबेलामा प्लान्टका कर्मचारीहरूको अपहरण गर्छन्, प्लान्टका महानिर्देशक इगोर मुराशोभलाई यसै महिनाको सुरुमा रिहा गर्नुअघि धेरै दिनसम्म रूसी सेनाको कब्जामा राखिएको थियो । “उहाँलाई तीन दिनदेखि भवनको भूमिगत संरचना ९बेसमेन्ट० मा राखिएको थियो । टाउकोमा झोला राखेर एक दिन कुर्सीमा बस्दा के त्यो यातना होइन ररु” कोटिनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आईएईए० का प्रमुख राफेल ग्रोसीको भूमिकाको प्रशंसा गर्दै मुराशोभको बारेमा भने ।

इनर्गोएटमले रूसले जापोरिजिया प्लान्टका अन्य दुई वरिष्ठ कर्मचारी, सूचना प्रविधि प्रमुख ओलेग कोस्टयुकोभ र प्लान्टका सहायक महाप्रबन्धक ओलेग ओशेकालाई हिरासतमा लिएको आरोप लगाएको छ । कम्पनीले सामाजिक सञ्जालमा उनीहरूलाई ‘अपहरण’ गरिएको र ‘अज्ञात गन्तव्यमा लगिएको’ बताएको छ ।

गत हप्ता इनर्गोएटमले रुसले प्लान्टका मानव संशाधन उपमहानिर्देशक भालेरी मार्टिनियुकलाई हिरासतमा लिएको र दुव्र्यवहार गरेको बताएको थियो । आणविक स्थलका विज्ञहरू रहेको आईएईएले मङ्गलबार अबेर जारी गरेको वक्तव्यमा मार्टिनिकलाई रिहा गरिएको घोषणा गरेको छ ।

कोटिनले एएफपीसँग कुरा गर्दै मार्टिनिकलाई चार वा पाँच दिनसम्म हिरासतमा राखिएको र प्लान्टमा उनीहरूको ९रुसी० नीतिसँग सहमत रहेको बयानमा हस्ताक्षर गर्न बाध्य पारिएको बताएका छन् । कोटिनले त्यहाँ समातिएका १५० जनामध्ये ‘मारिएका’ र ‘यातना भोगेकाहरू’ रहेको दोहोर्याए ।

कोटिनका अनुसार कम्पनीले आगामी दिनमा हिरासतमा लिइएका सबैको सूची सार्वजनिक गर्न लागेको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेको प्रारम्भिक दिनहरूमा मार्चको सुरुमा रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र जापोरिजिया आणविक ऊर्जा केन्द्र कब्जा गरेको थियो ।

मस्को र कीभले एकआपसमा रूसको नियन्त्रणमा रहेको उक्त केन्द्र नजिकै महिनौंदेखि गोलाबारी गरेको आरोप लगाउँदै आएका छन्, जसले आणविक विपत्तिको डर पैदा गरेको छ र युक्रेनको आणविक केन्द्रवरपरका क्षेत्रहरूलाई सैन्यीकरण गर्न आह्वान गरेको छ ।

Previous Post

प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

Next Post

आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुन सक्ने

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
उम्मेदवारविरुद्ध उजुरी परे के गर्ने ?

आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुन सक्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In