• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लगभग १ करोड ६० लाख अफगान बालबालिकालाई मानवीय सहायता आवश्यक

by
१ असार २०८०,
0
लगभग १ करोड ६० लाख अफगान बालबालिकालाई मानवीय सहायता आवश्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल— संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोषले बिहीबार अफगानिस्तानका झण्डै १ करोड ६० लाख बालबालिकालाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको बताएको छ।

लगभग १६ मिलियन (१ करोड ६० लाख) बालबालिकालाई संरक्षण र मानवीय सहायताको खाँचो भएको देश अफगानिस्तान हो जहाँ प्राय जसो बालबालिकाहरू आफ्नो उमेरभन्दा बढी जिम्मेवारीहरूको बोझले दबिएका छन् भने देबालबालिकाको अधिकारबाट बञ्चित रहेका छन् ।
एक भिडियो सन्देशमा, युनिसेफ प्रतिनिधि, फ्रान इक्विजाले अफगानिस्तानका बालबालिका आफ्नो परिपक्वताको उमेर भन्दा पहिले जिम्मेवारी ग्रहण गरिसकेको बताए । ‘अफगानिस्तानमा बालबालिकाको अधिकार निरन्तर हनन भइरहेको छ । बालबालिकासँग तिर्खा मेटाउन सफा पानी वा सुत्न कम्बल पनि छैन’ उनको भनाईलाई उद्दृत गर्दै खामा प्रेसले लेखेको छ ।

इक्विजाले यो पनि औंल्याए कि देशमा बालबालिकाको अवस्था नाजुक छ, किनकि केही बालबालिकाहरू आफ्नो परिवारको लागि ‘रोटी’ को लागि श्रम गर्ने गरेका छन् ।

धेरै बालबालिका हिंसा वा कम उमेरमा विवाहको डरले बाँचिरहेका छन्। धेरैजसो दोहोरो जिम्मेवारीको बोझले दबिएका छन्, उनले भने।

खामा प्रेसका अनुसार सन् २०२३ मा लगभग २३ लाख बालबालिकाले तीव्र कुपोषणको सामना गर्ने प्रक्षेपण गरिएको छ । तालिबानले देशमा नियन्त्रण गरेपछि, अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्ध पछि, देशले आर्थिक, तीव्र मानवीय र मानवअधिकार संकटको सामना गरिरहेको छ ।

Previous Post

भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

Next Post

महावीरका केही अमर वाणीहरु

सम्बन्धित खबर

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
Load More
Next Post
क्रोधलाई शान्तिले र अभिमानलाई नम्रताले जित्नुपर्दछ – महाबीर

महावीरका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In